मुलुक

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

काठमाण्डौ २१ असार । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका... पुरा पढ्नुहोस

मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान

काठमाडौं २१ असार, । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा... पुरा पढ्नुहोस

संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र ? भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई सोधे–‘भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?’ कोइरालाले जो... पुरा पढ्नुहोस

एमाले बैठकमा माधव नेपाल पक्ष गएनन्

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ। यसअघि मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो ।... पुरा पढ्नुहोस

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छः प्रदेश प्रमुख पौडेल

पोखरा, १५ असार ।गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन  कृषि कर्ममा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रि«य धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदै उहाँले कृषि प्रधानमुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ ।... पुरा पढ्नुहोस

सगरमाथा र अरू हिमालको कमाइ

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ ८ हजार ८ सय ४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्णय गत वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका हुन् । त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय... पुरा पढ्नुहोस

संसदको सिफारिस बिना प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) को व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नै नलिई कसरी प्रतिनिधिसभा विघटन गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । धारा ७६ (५) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्न कसरी मिल्छ भन्ने उनको जिज्ञासा थियो । उपधारा–५ को प्रक्रियामा... पुरा पढ्नुहोस

ओलीको भाषण रेकर्ड गरेर राख्नुस : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो।... पुरा पढ्नुहोस

धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायूमैत्री कार्यक्रम लागु

साजन परियार म्याग्दी १२ असार । पर्बतको जलजला गाउँपालिका–७ धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धवलागिरि कृषि कृषक समुह मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको... पुरा पढ्नुहोस

६७ वर्ष पुगे एक्सन स्टार शिव

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दिएका छन् । ४० वर्ष नेपाली फिल्म अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा... पुरा पढ्नुहोस