मुलुक
वीपी स्मृती दिवसमा कांग्रेस म्याग्दीद्धारा बाढी–पहिरो पीडितलाई राहत वितरण
- 3 बर्ष, 9 महिना अगाडि
- ७ श्रावण २०७८, बिहीबार
बेनी ६ साउन । नेपाली कांग्रेस म्याग्दीले ३९ औं वीपी स्मृती दिवस मनाएको छ । बुधबार कांग्रेस म्याग्दीले नेपाली कांग्रेसका संस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा वीपीको तस्बिरमा माल्यार्पण र जिल्लाका विभिन्न ठाउँका बाढी–पहिरो पीडित... पुरा पढ्नुहोस
साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने माओवादीको निर्णय
- 3 बर्ष, 9 महिना अगाडि
- ६ श्रावण २०७८, बुधबार
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न... पुरा पढ्नुहोस
युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध
- 3 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७८, मंगलवार
बेनी, ५ साउन । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर... पुरा पढ्नुहोस
सडक अलपत्र पार्ने लामाको फोटोसहितकाे पोस्टर झुण्ड्याएर विरोध
- 3 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७८, मंगलवार
म्याग्दी, ५ साउन । बेनी- दरवाङ सडक अन्तरगतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने निर्माण ब्यवसायीको स्थानीयले सडकमा पोस्टर झुण्ड्याएर विरोध गरेका छन् । निर्माण ब्यवसायी लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् । निर्माण ब्यवसायी जीपछिरिङ लामाले कामको गति दिन नसक्दा सडक सास्तीपुणर्, सडक... पुरा पढ्नुहोस
बागलुङमा घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु,२ जना घाइते
- 3 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७८, मंगलवार
राम प्रसाद घिमिरे बागलुङ,५ साउन । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान... पुरा पढ्नुहोस
विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
- 3 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७८, मंगलवार
बागलुङ, ५ साउन । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर... पुरा पढ्नुहोस
माधव पक्ष बिनै देउवालाई बहुमत
- 3 बर्ष, 9 महिना अगाडि
- ३ श्रावण २०७८, आईतवार
जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत... पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान
- 3 बर्ष, 9 महिना अगाडि
- ३१ असार २०७८, बिहीबार
काठमाण्डाै ३१ असार । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१०... पुरा पढ्नुहोस
माननीयहरूलाई एकमुष्ट तलब
- 3 बर्ष, 10 महिना अगाडि
- ३० असार २०७८, बुधबार
सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ... पुरा पढ्नुहोस
ओली ४१ महिनापछि सिंहदरबारबाट बाहिरिए
- 3 बर्ष, 10 महिना अगाडि
- २९ असार २०७८, मंगलवार
सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मंगलबार विदाइ सम्बोधन गरे। विदाइ सम्बोधनका लागि ओली अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। दुई बजेपछि सुरू भएको उनको सम्बोधनमा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश पोखे। उनले आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी पनि गरे। झन्डै १... पुरा पढ्नुहोस