मुख्य समाचार
पुख्र्यौली नाचमा मुना पुख्र्यौली समूह बिजयी (फोटो फिचर)
- 1 महिना, 15 दिन अगाडि
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल... पुरा पढ्नुहोस
नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- 1 महिना, 15 दिन अगाडि
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन... पुरा पढ्नुहोस
आफनै घरमा बस्ने कामदारको हत्या आरोपमा दम्पत्ती पक्राउ
- 1 महिना, 17 दिन अगाडि
- ३ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको... पुरा पढ्नुहोस