मनोरञ्जन

कतारमा धुम धामले मनाईयो बिश्वकर्मा दिबश

बिश्वकर्मा समाज कतारको तेस्रो बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । बिश्वकर्मा समाज कतारको हरेक बर्ष गरिँदै आएको बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम यस बर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतीहरुका साथ भब्य सम्पन्न भएको छ । कतार स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सँञ्चालीत उक्त कार्यक्रमलाई नेपाली नियोग कतारका... पुरा पढ्नुहोस

तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत

बागलुङ ३१ भदौ  ।  डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण... पुरा पढ्नुहोस

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस

“जसको निम्ती आँसु” म्युजिक भिडीयो सार्बजनिक (भिडीयो सहित)

म्याग्दीको अन्नपुर्ण गाउपालिका – ५ साबिक शिख गाविसमा जन्म भई बिगत बिस वर्ष देखि हंगकंगलाइ कर्मथलो बनाउदै आएकी आशा पाइजाले आफ्नो पहिलो सांगेतिक कोसेली जसको निम्ती आँसु बजारमा ल्याएकी छिन्। कन्चन सुशील म्युजिक प्रा.लि.ले तयार पारेको म्युजिक भिडियो बिन्दाबासिनी म्युजिक प्रा.लि. सँगको सहकार्यमा शुक्रबार बिन्दाबासिनी म्युजिक प्रा.लि.को आधिकारिक युट्युब च्यानल... पुरा पढ्नुहोस

कोबाङमा फालो पर्व सकियो

कोवाङ(मुस्ताङ¬) १६ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) बिहीबार सकिएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि... पुरा पढ्नुहोस

कोबाङमा थकाली समुदायको फालो पर्व सुरु

कोवाङ(मुस्ताङ¬) १३ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो... पुरा पढ्नुहोस

क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गितको म्युजीक भिडीयो सार्वजनीक (भिडियो सहित)

म्याग्दी, १० भदौ । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गितको म्युजीक भिडीयो शुक्रबार सार्वजनीक गरिएको छ । म्याग्दीका सर्जक अनील बानियाले शब्द रचना गर्नुभएको फेसबुक खोलेर..... र एैनासरी...... बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो

म्याग्दी, ९ भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक महिना लोमा ‘बर्खेचान’ सकिएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाईएको हो । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ विहिवार साँझ सम्म विभिन्न नाचहरु देखाएर... पुरा पढ्नुहोस

बिमला श्रेष्ठको “के आयो जमाना” ( भिडियो सहित)

म्याग्दी, १७ साउन । मंगला गाउँपालीका २ डडुवाकी बिमला श्रेष्ठको नयाँ तिज गित “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । बि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनीक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् । शब्द संकलन समेत रहेका कमल सुसान्त केसी... पुरा पढ्नुहोस

बेनीमा भव्य साँस्कृतिक कार्यक्रम

विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् । ... पुरा पढ्नुहोस