मनोरञ्जन

‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २८ मंसिर । म्याग्देली कलाकार सीता थापा(पाईजा)ले थालीनाच सम्बन्धि तयार पारेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थालिनाचको रानी’ को रुपमा आफुलाई चिनाउन सफल भएकी गायीका सीता थापा (पाईजा)को मगर जातीको ऐतिहासिक र मौलिक संस्कृतिमा आधारित ‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ बोलको थालीनाचको म्युजिक... पुरा पढ्नुहोस

स्वर्ग भन्दा सुन्दर लाग्छ, मेरो म्याग्दी देबिस्थान (भिडियो)

म्याग्दी देबिस्थान घरथोक सूर्यमुखी युवाक्लबका भाई-बहिनीहरुको दमदार नृत्य आज हामीले यहाँ प्रस्तुत गरेका छौं  । भिडियो https://youtu.be/sjexGdIxPuM पुरा पढ्नुहोस

छमछमी नचाउने पञ्चेबाजा ‘आउन माया काली तरेर’ बजारमा (भिडियो सहित)

म्याग्दी, १ मंसिर । म्याग्दीका गायक राजन भुजेल र बागलुङकी गायीका विमला श्रीसले ‘आउन माया काली तरेर’ बोलको पञ्चेबाजा लोकदोहारी गिती एलबमको म्युजिक भिडियो बजारमा ल्याएका छन् । मंसिर १ गते युट्युबबाट रिलिज गरिएको गीतमा गायक भुजेलले स्वर दिएका छन् भने उनका छोरा सफल भुजेलले अभिनय गरेका छन् । गायीका... पुरा पढ्नुहोस

कतारमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तदर्थ समिति गठन

दोहा कतार । कतारमा कतारमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तदर्थ समिति गठन गठन भएको छ । बहुजाति, बहुभाषी तथा बिबिध सस्कृतिको धनि देश नेपालमा राष्ट्रिय पहिचानको रुपमा रहेको लोक तथा दोहोरि गीतलाइ ब्यबस्थित तथा मर्यादीत बनाउन बिक्रम सम्बंत २०५८ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको पछिल्लो... पुरा पढ्नुहोस

साँक्षी राखी पिपलु र बर बजारमा (भिडियो सहित)

म्याग्दी, २० कात्तिक । लोक गायक ललित रावतले लोकदोहोरी गित बजारमा ल्याएका छन् । रावतको पहिलो लोकदोहोरी एल्बम ‘साँक्षी राखी पिपलु र बर’ बोलको लोकगिती एल्बमलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।     बलबहादुर परियारको शब्द संकलन रहेको गितमा जुजु गुरुङले एरेन्ज गरेका हुन् । https://www.youtube.com/watch?v=PDUDTGCtrOk&feature=youtu.be गायक रावत र... पुरा पढ्नुहोस

‘के काम गाई पालेर’ (भिडियो सहित)

म्याग्दी, १५ कात्तिक । म्याग्दीको साँगेतिक क्षेत्रमा आफुलाई चिनाउन सफल गायक सञ्जन बोहोराले नयाँ मौलिक रोइला भाकाको गीत बजारमा ल्याएका छन् । उनले गायीका मनमायाँ घर्तिसंग साझेदार गरि मौलिक बोलको ‘के काम गाई पालेर’ रोईला भाकाको गित बजारमा ल्याएका हुन् । सो एल्बमको म्युजिक भिडियो समेत युट्युबबाट बजारमा ल्याईएको छ... पुरा पढ्नुहोस

राम्चे गाउँको प्रचारप्रसारका लागि म्युजीक भिडीयो

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गित र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा कल्वको पहलमा निर्माण हुन लागीएको म्युजीक भिडीयोको छायांकन... पुरा पढ्नुहोस

अष्ट्रेलियाबाट आयो सम्भोजको भन्नेले के के भन्छन्…(भिडियो सहित)

काठमाडौं– गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।... पुरा पढ्नुहोस

हिमालपारीकी बेलीमायाको अभिनययात्रा

करिव एक दर्जनबढी म्यूजिक भिडियोमा अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मुस्ताङकी एकमात्र चेली हुन् बेलीमाया तामाङ।पूख्यौलीथलो धादिङबाट तीन दशकअघि बसाई सराईगरि व्यवसायिक शिलशिलामा मुस्ताङ आएको उनको परिवारले बेलीलाई मुस्ताङमानै जन्मायो,हुर्कायो ।बेलीमायाको सपरिवार मुस्ताङमानै व्यवसायगरि बसेका छन् ।हिमालपारीको प्राकृतिक सामिप्यताले अभिनय तथा नृत्य बिधामा उनलाई थप घनिभूत बनाउदै लग्यो । कलाकारिता... पुरा पढ्नुहोस

मोना कतार मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित

 दोहा कतार । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत रास्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा त्यश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम... पुरा पढ्नुहोस