मनोरञ्जन

सबै गीतलाई पछि पार्दै “जुम्रे ज्वाई” (भिडियो सहित)

लोकप्रिय सर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको तिजगीत “जुम्रे ज्वाई” यतिबेला युट्यव च्यानलको टे«ण्डि आठौ स्थान हासिल गर्दै चर्चाको शिखरमा रहेको छ । युट्युवमा अपलोड भएको ३४ घण्टामा ५० हजार भन्दा धेरै दर्शकले हेरेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक पन्तको उक्त गीतलाई धेरै दर्शकले... पुरा पढ्नुहोस

गायक खत्रीको मौलिक पञ्चेबाजाको म्युजिक भिडियोले चर्चा बटुल्दै

म्याग्दी,४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीका सर्जक दशरथ खत्रीले पञ्चेबाजा गितले चर्चा बटुल्न थालेको छ । आफ्नो जन्मस्थलको धार्मिक पर्यटकिय स्थलाई चिनाउन खत्रीले पञ्चेबाजा म्युजिक भिडियोमा आधारित “झ्याप्पै भेट भो बेनीबजारमा” गितले चर्चा बटुल्दै गएको छ । https://youtu.be/oOm3pKKE8Ec उतकृष्ट पर्यटकिय गन्तव्यलाई चिनाउन सर्जक खत्रीले म्याग्दीको सदरमुकाम बेनीबजार, धार्मिक... पुरा पढ्नुहोस

जिन्दगीको साथी मार्फत अभिनयमा रमेश

म्याग्दी, ०१असार । मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोका “जिन्दगीको साथी” बोलको लोकदोहोरी गीत मार्फत अभिनयमा प्रवेश गरेका छन् । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन. । मुस्ताङमा छायाङकन गरिएको उक्त म्युजिक भिडियाको सम्पूर्ण छायाङ्कन हालै सकिएको... पुरा पढ्नुहोस

नन्दको सालैजो गीतको छायाङ्कन

म्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो लोक दोहोरी गीत सालैजोको छायाङ्कन गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको बेनी नगरपालिका २ बगरफाँटमा छायाङ्कन गरिएको छ । कस्तुप पन्तको शब्द र संगीत... पुरा पढ्नुहोस

१४ औँ अन्तरमावि लोकनृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजद्धारा आयोजित १४ औँ अन्तर मावि लोकनृत्य प्रतियोगितामा बेनी स्थित माउण्ट एभरेष्ट बिजयी भएको छ । बेनी स्थित रुचि चलचित्र हलमा सम्पन्न प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी आवासीय मावि द्धितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि... पुरा पढ्नुहोस

कतारमा बसन्त फिल्मसले गर्यो दर्जनौं व्यक्तित्वलाई सम्मान

कतार ।      “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ”भन्ने मूलनाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि. काठमाण्डौ–कतार शाखाले आयोजना गरेको नयाँवर्ष २०७४ सालको शुभकामना आदान प्रदान तथा तेश्रो विविध साँस्कृतिक कार्यक्रम २०१७ लाई सफल बनाउन आ–आफ्नो ठाउबाट सहयोग पुराउनु हुने विभिन्न संस्था... पुरा पढ्नुहोस

छन्त्याल भाषामा सांस्कृतिक गीत रेकर्ड हुदै

म्याग्दी, १२ जेठ । नेपालको अल्प संख्यक जनजातिको रुपमा रहेको छन्त्याल जातिले पछिल्लो समय आफ्नो हक अधिकार संगै जातिय पहिचान तथा संस्कार र संकृतिकको संरक्षण खोजिरहेका छन् ।देशको कमै स्थानहरुमा मात्र बसोबास रहेको छन्त्याल जाति पूर्ववर्ती समयमा तामा खानीका बैज्ञानिक तथा इन्जिनियर समेत मानिन्छन। पछिल्लो पुस्तामा भाषा र संस्कृति प्रतिको... पुरा पढ्नुहोस

आँसुको मूल फुट्ने पक्का भो पन्चेबाजा म्युजिक भिडियो जापानमा बिमोचन ( म्युजिक भिडियो सहित )

जापान , २३ बैशाख । म्याग्दीका कलाकार हिरा बुढाथोकी र सारा पुनले पन्चेबाजा दोहोरि गीत बजारमा ल्याएका छन् । गाएक तथा सर्जक खेम पुनको लय तथा शब्द सृजनामा कन्चन सुशील म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त म्युजिक भिडियो शुक्रबार जापानको खान्नाइ सहर स्थित सन् राइज रेष्टुरेण्टमा एक कार्यक्रमा बीच बिमोचन... पुरा पढ्नुहोस

राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन

म्याग्दी,२० बैशाख । म्याग्दीको  राखुभगवतीमा  पञ्चेबाजा गितको भिडियोको छायाकंन  भएको छ ।  आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा”  बोलमा रहेको पञ्चेबाजा गितको  भिडियो सुटिङ राखुमा गराएका हुन् । रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा  रहेको लय शब्दमा पहिलो एल्बमको... पुरा पढ्नुहोस

अन्तर मा.वि. प्रतिभा पहिचान कार्याक्रम सम्पन्न

म्याग्दी, २० वैशाख । बेनीमा अन्तर बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा १९ गते मंगलबार कार्यक्रम सम्पन भएको हो । बिद्यार्थीहरुमा रहेको प्रतिभालाई पहिचान गर्ने उद्धेस्यले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका... पुरा पढ्नुहोस