मनोरञ्जन
लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार साखाकाे अध्यक्षमा : बराल, म्याग्दिका शर्मा र विक सदस्यमा चयन
- 8 बर्ष, 1 दिन अगाडि
- ८ चैत्र २०७४, बिहीबार
दोहा कतार “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नारा लिएर २०५८ सालमा सामजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार साखा तदर्थ समितिको गठन गत नोभेम्बर-१०,२०१७ का दिनमा भएको थियो । उक्त शाखाको प्रथम अधिबेशन तथा बिबिध... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 8 बर्ष, 27 दिन अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा आउँदै
- 8 बर्ष, 1 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १९ माघ । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरिएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याउन लागिएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको संगीतमा चर्चित... पुरा पढ्नुहोस
“यमुना मगरले ल्याईन अधुरो कहानी बजारमा“ (भिडियो सहित)
- 8 बर्ष, 1 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १८ माघ । म्याग्दीको धौलागिरी गाउपालिका –२ लुलाङ्ग खोरियामा जन्मियकी नव गायिका यमुना पुन मगरले आधुनिक गीति एल्बम ‘अधुरो कहानी’ बजारमा ल्याएकी छिन्। https://www.youtube.com/watch?v=6z-96j9u9E0 दिपक राज बिस्वकर्माको सङ्गीत बिद्या प्रसाद घिमिरेको लय र यमुना मगरको स्वरमा सजियको गित लाई साउण्ड डिजाईन स्टुडियोले बजारमा ल्यायको हो। नवगायीका मगरले साँगेतिक क्षेत्रमा... पुरा पढ्नुहोस
रीमा गाउँलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 8 बर्ष, 1 महिना अगाडि
- १६ माघ २०७४, मंगलवार
म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका– ७ मा अबस्थित रीमा गाँउलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमा गाउँको पर्यटकीय एवम् साँस्कृतिक पहिचान झल्काउने ‘‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित डिभिडी र युट्युब मार्फत बजारमा... पुरा पढ्नुहोस
संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ …….
- 8 बर्ष, 1 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।... पुरा पढ्नुहोस
म्याग्दीका कलाकार विश्वकर्माले ल्याए ‘सगरमाथाको देश हाम्रो नेपाल’ स्वदेश गान (भिडियो सहित)
- 8 बर्ष, 2 महिना अगाडि
- ९ माघ २०७४, मंगलवार
म्याग्दी, १० माघ । म्याग्दीका कलाकार विकास विश्वकर्माको ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान बजारमा ल्याउनुभएको छ । ओपल अडियो भिडियोको प्रस्तुतीमा विकास विश्वकर्माको लय तथा शब्द संकलनमा सो स्वदेश गानलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=jlbuUwq3tRo&feature=share सुमन केसी र स्मृति शाही, विवि अनुरागी, स्वरुपा... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)
- 8 बर्ष, 2 महिना अगाडि
- ७ माघ २०७४, आईतवार
म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् । यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली... पुरा पढ्नुहोस
बरालको सांगीतिक एल्बम “हजार चोट”को बिमोचन
- 8 बर्ष, 2 महिना अगाडि
- ६ माघ २०७४, शनिबार
दोहा , कतार । लमजुङ जिल्लाको नाम लिनु पर्दा नेपालि साँगितिक जगतमा मात्र नभई हरेक क्षेत्रमा योगदान दिएको बिरता बोकेको जिल्ला हो । सोहि जिल्लाका एक सुपुत्र तथा दोहा कतारको नेपाली समुदाय तथा गृह जिल्लामा समेत समाजसेबिको परिचय बनाएका कृष्ण बरालको सांगीतिक एल्बम “हजार चोट”को एक भब्य कार्यक्रमका बिच बिमोचन... पुरा पढ्नुहोस
मुसुङमा स्वर्गाश्रम युवा क्लबद्धारा आयोजित माघेसंक्रान्ति मेलाको रौनक (फोटो फिचर)
- 8 बर्ष, 2 महिना अगाडि
- ६ माघ २०७४, शनिबार
माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा स्थानीय स्वर्गाश्रम युवा क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरेको छ । कला संस्कृति र खुलकुद क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको उजागर गर्ने उदेश्यले आयोजित मेलामा पुरुष भलिबल, महिला भलिबल, ताराखेल लगायतका खेलकुद प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । सो... पुरा पढ्नुहोस