मनोरञ्जन

गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

बेनीका युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियो बेनी बजार, गलेश्वर, रत्नेचौर, लभ्लीडाँडा, सिंगा तातोपानी लगायतका क्षेत्रमा छायांकन गरिएको हो । एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको... पुरा पढ्नुहोस

गायक घिमिरेको रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक

म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ । गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो । धु्रव जिसी, नकुल ढकाल युटुव... पुरा पढ्नुहोस

भविन छन्त्यालको ‘के फरक पर्छ र’ म्युजिक भिडियो सार्वजनिक (भिडियाे )

म्याग्दीको धवलागिरि गाउँपलिका– ५ मल्कबाङमा जन्मिनुभएका भविन छन्त्यालको ‘के फरक पर्छ र ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । रोजगारको शिलसिलामा अष्ट्रेलियामा रहनुभएका कलाकार छन्त्यालले मायाप्रेमको कथा बस्तुमा रहेर तयार गर्नुभएको लोकदोहोरी गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । भविन छन्त्याल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको... पुरा पढ्नुहोस

‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक

बेनी, ११ मङसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको युटुुयुव च्यानलबाट मङगलवार सार्वजनिक भएको हो । धनबिर पुनको शब्द र आसु लामाको संगित रहेको गितको... पुरा पढ्नुहोस

प्रकाश दुतराजको भेडीगोठालाको प्रेमकथामा आधारित ‘रेशम’ सार्वजनिक

म्याग्देली गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ । भेडीगोठालाको प्रेमकथामा आधारित म्युजिक भिडियोलाई भेडीगोठमै छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=nAekOFE4qkw शब्द र संगीत पनि दुतराजकै हो । भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको म्युजिक... पुरा पढ्नुहोस

‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

म्याग्देली लोक गायक नारायण पौडेलकाे‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक पौडेल र अस्मि कटुवाल, गरिमा परियारको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=AEf3e9jxaQk नकुल ढकालको शब्द धुव्र जिसको संगीत रहेको गीतमा मायाँ प्रेममा हुन सक्ने शंका, घात र दोहोरो चरित्रको बिषयलाई... पुरा पढ्नुहोस

म्याग्दी कलाकार संघ काठमाडौंद्धारा हिरामाया र खड्ग गर्बुजा सम्मानित

काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५... पुरा पढ्नुहोस

तिजको मौलिकता बोकेको “छोरी भ’र जन्मनु” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

तिलु शर्मा पौडेल ।   नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको छ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने । सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू अझै पनी छन् । कुल र बशं धान्न पनी छोरो चाहीने एक रुढी बादी परम्परा अझै गडेको छ ।   https://www.youtube.com/watch?v=3uRNYUvDeQE   सात... पुरा पढ्नुहोस

‘मायाको आरती’ म्युजिक भिडियो सार्वजनिक

म्याग्देली कलाकार बिजुन खत्रीको स्वर रहेको लोकदोहोरी गीत ‘मायाको आरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=54hqnGLnUYQ   राजेन्द्र खत्रीको शब्द संकलन तथा प्रकाश पराजुलीको लय रहेको गीतमा लोकदोहोरी गायक बिजुन खत्री र गायिका समिक्षा अधिकारीको स्वर भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री र प्रिंयका कार्कीको मुख्य अभियन... पुरा पढ्नुहोस

जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दी, २ असार । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।    गीतमा गायक कुँवर... पुरा पढ्नुहोस