फिचर

म्याग्दीका गाउँगाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत (फोटोफिचर)

म्याग्दी, जेठ ३० । जिल्लाको दुर्गम तथा विकट वस्तीका स्थानीयबासिन्दालाई लक्षित गरेर सञ्चालन भएको एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत मिलेको छ । सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन नसक्ने स्थानीयलाई घरदैलोमै सेवा प्रवाह हुँदा उनीहरुलाई सहज भएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाई र स्थानीय तहको समन्वयमा जिल्लाको विभिन्न स्थानमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

म्याग्दी, २८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न सुरु गरेको छ । ८० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालिएको हो । ज्येष्ठ नागरिकहरुको बिगतको योगदानको सम्मानका लागि हरेक व्यक्तिलाई एक वटा बल्याङ्केट प्रदान गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताउनुभयो । ठुलोबगरमा... पुरा पढ्नुहोस

भगवतीमा संचालीत योजनाको अनुगमन : ९० प्रतिशत काम सम्पन्न

म्याग्दी, २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ राखु भगवतीमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणमा संचालित योजनाको ९० प्रतिशत काम सम्पनन भएको छ । गाउँपालिकाको १५ योजना र वडाको २७ ओटा विकास योजनाहरुको गतिविधिबारे शुक्रबार अनुगमन गरिएको थियो । आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजितबाट... पुरा पढ्नुहोस

पिप्लेमा अनुगमन : योजनामा ७५ प्रतिशत काम सम्पन्न

म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणको काम ७५ प्रतिशत  सम्पन्न भएको छ । स्थानीय सरकाबाट निर्वाचित जनप्रतिनिधिको सक्रियताले आर्थिक बर्षको विकास निर्माणले तिव्रता पाएको हो । आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजित ५० लाख बजेटले साना ठुला... पुरा पढ्नुहोस

जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !

म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको... पुरा पढ्नुहोस

फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस

दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु, सेवा लिन आउने सर्वसाधारणको भिड ( फोटो फिचर)

म्याग्दी, १८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा बेनीबाट सेवा प्रवाह गर्ने जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर... पुरा पढ्नुहोस

बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस

कोटगाउँ 

आन्तरिक तथा बाह्रय पर्यटकहरुको पखाईमा रहेको रघुगंगा गाउँपालिका ६ मा पर्ने चिटिक्क र गुचुप्प घरहरु भएको कोटगाउँ । पछिल्लो समय गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकिय क्षेत्र, जातिय कलासस्कृति, ईतिहासिक धार्मिकस्थलहरुलाई पर्यटन प्रर्वद्धनमा लगानी गरिरहेको छ । तस्विरः धिरन खत्री÷ पाखापानी, जेठ १३ । पुरा पढ्नुहोस

देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)

सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र... पुरा पढ्नुहोस