फिचर

बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा

म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको... पुरा पढ्नुहोस

कालिगण्डकीको बिचमा फसेको कुकुरको २६ दिनपछि यसरी भयो उद्धार (फोटो कथा)

म्याग्दी, १ भदौ । केही दिन अघि सामाजिक सञ्जालमा कालिगण्डकी नदीको बिच भागमा एउटा कुकुर फसेर अड्कीएको मनछुने तस्बिर भाइरल बन्यो । बेनी नगरपालिका– ९ गलेश्वर स्थित कालिगण्डकी र रघुगंगा नदीको दोभान नजीकै उर्लिरहेको कालिगण्डकीको बिचमा रहेको सानो बगरको टापुमा कुकुर अल्पत्र परेको थियो । नदीमा भेल आउँदा सानो ढुंगोमाथि... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनकता

बेनी, १ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन सुरु गरिएको छ । नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई–भैसीपालन

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ साझपानीका लोकबहादुर भण्डारीले सदरमुकाम बेनी नजिकै पर्वतको जलजला गाउँपालिका २ बगरफाटँमा जग्गा भाडामा लिएर ब्यवसायिक गाई भैँसी पालन गर्दैै आएका छन् । गाउँमा बसेर पुर्खाहरुले गर्दै आएको खेतीलाई निरन्तरता दिदा घरखर्च चलाउन गाह्रो भएपछि विगत ६ बर्षदेखि बगरफाटँमा ३ रोपनी जग्गा भाडामा... पुरा पढ्नुहोस

बेनीमा बम विष्फोटको आवाज, लम्लिहिल नजीकैको जंगलबाट निस्कीयो धुवाको मुस्लो (फोटो फिचर)

म्याग्दी, २९ साउन । म्याग्दी सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् । बम विष्फोटको आवाज लगत्तै बेनी नजीकै रहेको पर्यटकीय लभ्लिहिल जाने बाटोमा रहेको जंगलबाट धुँवाको मुस्लो निस्कीएको... पुरा पढ्नुहोस

‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै

धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण : दाना–खुर्कोट प्रशारण लाईनको काम तिब्र

म्याग्दी, १४ साउन । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालीगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कार्यले तिब्रता पाएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले... पुरा पढ्नुहोस

पुर्नमिलनले फर्कियो खुसीः भकिम्लीका विक्रम पुन हराएको १६ बर्षपछि भेटीए !

म्याग्दी, ९ साउन । बच्चा छँदा हराएको छोरा १६ बर्षपछि भेटीएपछि यहाँको एक परिवारमा पुनर्मिलन भएको छ । १६ बर्ष अघि काठमाण्डौबाट ६ बर्षको उमेरमा हराएका बेनी नगरपालिका–३ घर भएका विक्रम पुन बुधवार मात्रै परिवारको सम्पर्कमा आएका हुन् । अपहरण गरि उनलाई भारत पु¥याईएपनि घरपरिवारले खोजतलास गर्दा केही पत्तो नलागेपछि... पुरा पढ्नुहोस

गाउँपालिकाको केन्द्र जोड्ने माैवाफाँट – भगवती सडकको ट्याक निर्माण

उर्मिला रेग्मी म्याग्दी, ३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि भगवती जोड्ने सडकको ट्याक निर्माण भएको छ । वडा नम्बर ३ को मालिका, दुलेपानी, २ नम्बर वडाको भगवती र वडा नम्बर १ बेगखोला क्षेत्रलाई लक्षित गरि मौवाफाँटदेखि करिब ३ किलोमिटर सडकको ट्याक निर्माण गरिएको हो । गाउँपालिकाको केन्द्रसंग वडा... पुरा पढ्नुहोस