सागु बगाएपछि :
- ५ आश्विन २०७५, शुक्रबार
- 1557 पटक पढिएको
म्याग्दी । भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रघुगंगा गाउँपालिका– ८ छहरेखोलामा भएको सागु बगाउदाँ दुवाडी र पात्लेखर्क जाने जनताहरुलाई सास्ती भएको छ । सागु बगाएपछि नदिले बगाएर लिएको रुखको सहयताले खोला तर्दै एक युवक । तस्विरः धिरन खत्री । असोज ५ गते ।