ताजा अपडेट

फोहोर व्यवस्थापनको लागि रातो पहिरोमा केन्द्र निर्माण सुरु

बेनी ९ साउन । वातावरण प्रदुषण न्युनीकरणसंगै आम्दानीको स्रोत वृद्धी गर्ने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।बेनीबजारको फोहोरलाई सुरक्षित रुपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रुपमाविकास गर्ने उद्देश्यले बेनीनगरपालिको ६  वडा रातो पहिरोमा केन्द्र निर्माणको काम सुरु भएको हो । बेनीनगरपालिकाले ६७ लाख रुपैया... पुरा पढ्नुहोस

रुप्से झरना र अन्धगल्छीको एकिकृत गुरुयोजना तयार

म्याग्दी, ८ साउन । अन्नपूर्ण–३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकिकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाईएको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत पर्ने रुप्से र अन्धगल्छीलाई चार बर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरि गुरुयोजना बनाईएको हो । वडा कार्यालयले... पुरा पढ्नुहोस

म्याग्दीमा ब्यवसायीक हितकोष स्थापना

म्याग्दी, ९ साउन । म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका ब्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका... पुरा पढ्नुहोस

कानूनमन्त्री  शेरबहादुर तामाङद्धारा पदबाट राजीनामा

काठमाडौं– बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका सम्बन्धमा अमर्यादित अभिव्यक्ति दिएका कानूनमन्त्री  शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएको  घोषणा गरेका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका तामाङले  काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए । उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको... पुरा पढ्नुहोस

भुरुङ तातोपानीका बाढी पिडितलाई राहत वितरण

म्याग्दी ८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत वितरण गरिएको छ ।गत बैशाख ३० गते बस्ती माथिबाट खोल्सामा आएको बाढीबाट क्षत्ती ब्यहोरेका पिडितलाई अन्नपूर्ण गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाबाट दुई लाख ३१ हजार र चन्दा अभियानबाट संकलित छ लाख ६९५ रुपैया सत्र... पुरा पढ्नुहोस

गलेश्वरमा करिब तिन लाख रुपैया भेटि संकलन

बेनी ८ साउन । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ८८ हजार २७१ रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले मनायो पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस

म्याग्दी, ७ साउन । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस मनाएको छ । नेकपा सस्थापक नेता पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा म्याग्दीका नेता तथा कार्यकताको उपस्थितमा पाटी कार्यालय बेनीमा पुष्पलालको फोटोमा माल्यार्पण गर्दै मनाएका हो । नेकपा नेता गोविन्द्र पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस

म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

म्याग्दी, ४ साउन । संघियता कार्यान्वयनमा आएको पहिलो बर्ष म्याग्दीमा रहेका स्थानीय तह, बिषयगत र सरकारी कार्यालयहरु मार्फत परिचालन भएको बजेटको खर्च अनुपात बढेको छ । विगतका बर्षहरुमा विकास निर्माणतर्फको बजेट उपयोग गर्न नसकेर ठुलो मात्रामा फिर्ता हुने गरेको सन्दर्भमा आर्थिक बर्ष २०७४/७५ मा म्याग्दीमा आएको कुल बजेटको ९१ प्रतिशत... पुरा पढ्नुहोस

नेपाल मगर संघ इजरायलको बार्षिकोत्सव तथा अधिबेशन सम्पन्न ,अध्यक्षमा लिला थापा चयन

म्याग्दी, ६ साउन । रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ शाखा इजरायलले “भेषभुषा ,भाषा, धर्म ,संस्कृतिको संरक्षण एवंम बिश्व भरिका मगरहरुको एकता अहिलेको अवश्यकता“ भन्ने मुल नाराका साथ पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशन बिशेष कार्यक्रम गरि समापन गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा... पुरा पढ्नुहोस

धारापानीकी १३ बर्षिय बिचीन अपहरणमा परेको भन्दै खोजी गरिदिन परिवारको अनुरोध

म्याग्दी, ५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीकी एक बालिका साउन ३ गतेदेखि घरपरिवारदेखि सम्पर्क विहिन भएकी छीन् । धारापानी निवासी मैना बानियाँको १३ बर्षिय छोरी बिचिन बानियाँलाई साउन ३ गते अपरिचित महिलाले घरबाटै ललाई फकाई गरि अपहरण गरेको उनका घरपरिवारले जनाएका छन् । धारापानीबाट दरबाङ हुँदै बेनीसम्म आएको पत्ता... पुरा पढ्नुहोस