ताजा अपडेट

बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न

  बेनी, २३ भदौँ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीद्धारा सुरेशको उपचारका लागि १४ हजार ६ सय सहयोग

म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा अवस्थित बुद्ध एकेडेमीले मंगला गाउँपालिका ५ का मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रवार १४ हजार ६ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल,विद्यालय र शिक्षक शिक्षिकाहरुबाट संकलित सो रकम विद्यालयका प्रवन्धक/निर्देशक... पुरा पढ्नुहोस

जीवन गुजार्न कठिन एक युवाको दर्दानाक भोगाई

हिरा पाैडेल म्याग्दी, २३ भदौ । आज मलाई आफ्नै टाउको भारि लागेको छ । गौतम बुद्धको झैं चिन्तन जागेको छ । मान्छे किन दुखि हुन्छ? किन समयमा नै निको नहुने रोग लाग्छ ? अनि कोपिला फक्रन नपाउदै फत्र्याक्कै भुईमा झर्छ र सड्छ यो जीवन ? कठै भनेर जिव्रो निकाल्छ समाज... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीमा तीज गीत एवम् दरखाने कार्यक्रम

बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार ‘तीज गीत एवम् दरखाने कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय—अभिभावक सम्पर्क समितिको आयोजना र विद्यालयको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले आ—आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा म्याग्दीका लोक गायक एवम् म्याग्दीकाली एफ.एमका स्टेशन संयोजक अमित... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको दुरलेक ओझेलमा

म्याग्दी, २२ भदौ । रुमको शिरमा रहेको अग्लो डाँडो । वरीपरि आँखाले फन्को मार्दा देखिने मनोरम हिमशृङ्खलाको दृष्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ६ मिटर बढी उचाइमा रहेको पर्यटकीय स्थल ‘दुरलेक’ अथाह पर्यटकीय सम्भावना बोहेर पनि ओझेलमा परेको छ । मालिका गाउँपालिका–२ रुमको... पुरा पढ्नुहोस

क्याम्पस सभा बाट बिधान संसोधन

बेनी २२ भदौ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्सको शुक्रबार समपन्न १८ औ क्याम्पस सभाले सञ्चालक समितिको पदाधीकारी चयन सम्बन्धि बिधान संसोधन गरेको छ । सभाले सञ्चालक समितिको पदाधीकारी चयनका लागि त्रिभुवन विश्वविद्यालय अनुकुलको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि क्याम्पस सभाले सिफारीस गर्ने तिनजना एक जनाको... पुरा पढ्नुहोस

सुरेशको उपचारका लागिपचास हजार भन्दा बढी सहयोग

बेनी २२ भदौ । मंगला गाउँपालिका ५ का मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रबार ५२ हजार ८४२ रुपैया आर्थिक सहयोग प्राप्तभएको छ । दुवै मृगौलाले कामगर्न छाडेपछि हाल टिचीङ हस्पीटल काठमाडौमा उपचार गराईरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि... पुरा पढ्नुहोस

निजामती सेवा दिवसको अवसरमा रक्तदान

बेनी २२ भदौ । निजामती सेवा दिवस २०७५ को अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।दिवस मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार केन्द्रसंगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो । बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा निजामती कर्मचारी र सुरक्षाकर्मीहरुले रक्तदान गरेका... पुरा पढ्नुहोस

मृगौला पीडित सुरेशलाई सहयोग

  म्याग्दी, २२भदौ दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका एक यूवालाई बिहिबार १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि जनजागरण यूवा क्लव अर्मन नेटाको पहलमा कमल बुढाथोकी, त्रिमान थापाले संकलन... पुरा पढ्नुहोस

मल्लाजमा पुम्दीखोला खानेपानी आयोजना निर्माण

मल्लाज २२ भदौ । जलजला गाउँपालिकाको मल्लाजमा चार करोड रुपैया भन्दा बढीको लगानीमा पुम्दीखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । खानेपानीतथा सरसफाई डिभिजन कार्यालय पर्वत मार्फत निर्मीत उक्त आयोजनाबाट जलजलाको २, ३ र ४ नम्बर वडाका छ सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । नेपाल सरकारको तिन... पुरा पढ्नुहोस