ताजा अपडेट

शिक्षकहरुलाई पुनः ताजकी तालीम

दाना १७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुका लागि दाना स्थित ज्ञान प्रकाश माविमा पुनताजकी तालीम सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाइको समन्वयमा लर्न संस्थाले आयोजना गरेको तालीममा गाउँपालिकाको आधारभुत तहका ७४ जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको छ । बालमैत्री र कक्षा कोठामा शिक्षण... पुरा पढ्नुहोस

१९ लाख राजश्व संकलन

म्याग्दी, १७ असोज । म्याग्दी उद्योग वाणिज्य संघको अायाेजनामा १९ लाख २५ हजार रुपैया राजश्व संकलन भएको छ । संघको कार्यालयमा आयोजना गरिएको आर्थिक बर्ष २०७४/७५ को राजश्व संकलन अभियानमा ८ सय ६३ जना साना ब्यवसायीहरुबाट सो रकम संकलन गरिएको हो । राजश्व कार्यालयले नगरपालिकालाई २ हजार ५ सय र... पुरा पढ्नुहोस

मृगौला पिडितको उपचारका लागि प्रवासीबाट साढे तीन लाख सहयोग

बेनी १७ असोज । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार प्रवासीहरुबाट करिब साढे तीन लाख रुपैया सहयोग प्राप्त भएको छ । दुव मृगौलाले काम गर्न छाडेपछि थलीएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा एकै दिन तिन लाख... पुरा पढ्नुहोस

अमर माविमा विद्यार्थीलाई लगाईएको निलम्बनको निर्णय फिर्ता, अपुग बिषयगत शिक्षक तत्काल व्यवस्था गरिने

म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लगाईएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रुपमा पठनपाठनको माग सहित आन्दोलीत बनेका कक्षा १० का २२ जना विद्यार्थीहरुमाथि विद्यालयले १ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर... पुरा पढ्नुहोस

नजिन बिकलाई अार्थिक सहयाेग, उपचारमा लाखाैँ लाग्ने भएपछी थप सहयाेगकाे अपिल

म्याग्दीको धौलागिरी गाउपालिका-२ लम्सुङ निवासी ८ वर्षिय बालक नजिन बिकलाई शिघ्र- स्वास्थलाभकाे कामना गर्दै धाैलागिरी गाउँपालिका-२ लुलाङ निबासी हाल राेजगारीकाे सिलसिलामा मलेसियामा कार्यरत डनियल रसाइलीले नाै हजार दुई सय बैसठ्ठी रुपैयाँ ( ९,२६२) सहयोग गर्नु भएकाे  छ ।  आर्थिक अभाबको कारण उपचारमा समस्यादेखिए पछि सिन्धुपाल्चोककि सामाजिक अभियान्ता बबिता योन्जन र... पुरा पढ्नुहोस

अरिङ्गालवालीकाे पहिचान दिदै सिर्जना

बेनी, १६  असाेज ।  अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’... पुरा पढ्नुहोस

हिलापोखरीका बासिन्दाको श्रमदानबाट पदमार्ग

बेनी १६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिला पोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।हिलापोखरी टोल सुधार समितिको सक्रियता माधौलागिरि चक्रियपदमार्ग अन्तरगत ७ नम्बर वडामा पर्ने ताकम देखि हिलापोखरी खोरवाङ हुदै ४ नम्बर वडामा पर्ने खारा जोड्ने पदमार्ग निर्माण गरेका हुन् । ६९ घरधुरीले तिनदिनका दरले श्रमदान गरेर... पुरा पढ्नुहोस

विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण

  धारापानी १६ असोज । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध... पुरा पढ्नुहोस

विद्यार्थी निष्कासन फलोअप : तत्काल अध्ययनको प्रबन्ध मिलाउन गाउँपालिकाको निर्देशन

म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माविमा बिषयगत शिक्षकको व्यवस्थापन गरि नियमित पठनपाठनको माग गर्दै आन्दोलित बनेका विद्यार्थीहरुलाई एक महिनाको लागि निस्कासन गरिएको घटना प्रति गाउँपालिकाको ध्यानकर्षण भएको छ । विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीहरुलाई अध्ययनबाटै बञ्चित गराउने गरि गरेको निर्णय तत्काल बदर गरि उनीहरुलाई सहज... पुरा पढ्नुहोस

धारापानी विद्युतीकरण योजनाको सार्वजनीक सुनुवाई र उद्घाटन

धारापानी १६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस