ताजा अपडेट

सफल महिला सहकारीको छैटौं साधारणसभा

म्याग्दी, २३ भदौ । जलजला गाउँपालिका–३, पर्वत बेनीमा सञ्चालित सफल महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ७४ लाख ६६ हजार शेयर पुँजी रहेको सहकारीले एक करोड ७८ लाख ६९५ लगानी र एक करोड १५ लाख ८९१ रुपैयाँ बचत रहेको जनाएको छ... पुरा पढ्नुहोस

मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न

तेजिन्द्रमान पुन म्याग्दी, २३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न भएको छ । सो भेलाबाट चोचाङ्गी पुन समाजको अध्यक्षमा भेषबहादुर चोचाङ्गी, सचिबमा तब बहादुर पुन र कोषाध्यक्षमा प्रदेवी पुन चयन भएका छन् । मराङ, बिम र खिबाङमा रहेका चोचाङ्गी पुनहरुको सहभागीता रहेको सो भेलाले आगामी मंसिरमा... पुरा पढ्नुहोस

पत्रकार गौतम पुरस्कृत

म्याग्दी २३ भदौ ।बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमा नगद तिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअ लिलाधर अधिकारी... पुरा पढ्नुहोस

दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी

बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया... पुरा पढ्नुहोस

हरितालिका तीजको अवसरमा खवरमा विविध कार्यक्रम सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका– २   खबरामा हरितालिका तीजको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा, वडा सदस्य गौमती नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गित तथा नृत्य प्रस्तुत संगै दर... पुरा पढ्नुहोस

राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान

म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो । बेनी नगरपालिकाको... पुरा पढ्नुहोस

रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार... पुरा पढ्नुहोस

बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न

  बेनी, २३ भदौँ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीद्धारा सुरेशको उपचारका लागि १४ हजार ६ सय सहयोग

म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा अवस्थित बुद्ध एकेडेमीले मंगला गाउँपालिका ५ का मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रवार १४ हजार ६ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल,विद्यालय र शिक्षक शिक्षिकाहरुबाट संकलित सो रकम विद्यालयका प्रवन्धक/निर्देशक... पुरा पढ्नुहोस

जीवन गुजार्न कठिन एक युवाको दर्दानाक भोगाई

हिरा पाैडेल म्याग्दी, २३ भदौ । आज मलाई आफ्नै टाउको भारि लागेको छ । गौतम बुद्धको झैं चिन्तन जागेको छ । मान्छे किन दुखि हुन्छ? किन समयमा नै निको नहुने रोग लाग्छ ? अनि कोपिला फक्रन नपाउदै फत्र्याक्कै भुईमा झर्छ र सड्छ यो जीवन ? कठै भनेर जिव्रो निकाल्छ समाज... पुरा पढ्नुहोस