ताजा अपडेट

अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा

म्याग्दी २१ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो । सेवा... पुरा पढ्नुहोस

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै... पुरा पढ्नुहोस

पर्वतको फलेबास नगरमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

अगन्धर तिवारी पर्वत २० माघ । पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो । विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए ।... पुरा पढ्नुहोस

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय... पुरा पढ्नुहोस

लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ २० माघ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताउनुभयो । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने... पुरा पढ्नुहोस

पश्चिम म्याग्दीका सात स्थानमा अझै सुरु भएन नदी नियन्त्रणको काम

म्याग्दी २० माघ । नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम... पुरा पढ्नुहोस

तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा भएको त्रुटिले पुल बन्यो ‘नागबेली’ (तस्बिर र भिडियो सहित)

म्याग्दी, २० माघ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान बिग्रिएर ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागबेलि भएपछि चौतर्फि रुपमा आलोचना भएको... पुरा पढ्नुहोस

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी, १९ माघ । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग... पुरा पढ्नुहोस

बेनी बजार संरक्षण योजनाको काम थालनी

म्याग्दी १९ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो । हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित... पुरा पढ्नुहोस

सुर्यालाइफद्वारा मृत्यु दाबि रकम भुक्तान सहित अभिभाबकत्व ग्रहण

म्याग्दी १९ पुस । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी बेनि शाखाले मृत्यु दाबि रकम भुक्तान सहित अभिभाबकत्व ग्रहण गरेको छ । शाखा अन्तर्गत सुर्या बाल साबधिक बिमा योजना अन्तर्गत बिमा गर्नु भएका छोरि को प्रस्ताबक कर्ण बहादुर खत्रीको निधन भएपछि रु ६ लाख १ हजार ७२३ रकम भुक्तान सहित उहाँको छोरिको १५... पुरा पढ्नुहोस