बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
- २५ फाल्गुन २०७८, बुधबार
- 919 पटक पढिएको
बागलुङ २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिनुभयो ।

unsf]6, !@ kmfu’g M afun’ª gu/kflnsf!$ l:yt gf/fo0f:yfgdf /x]sf] an]jf ljdfg:ynsf] wfjgdfu{ sfnf]kq] ul/Fb} . sRrL wfjgdfu{sf sf/0f ;~rfngdf cfpg ;d:of ePsf] ljdfg:yn sfnf]kq]kl5 ;~rfngdf cfpg] ck]Iff 5 . wfjgdfu{ sfnf]kq] ug{sf nflu g]kfn gful/s pog k|flws/0fn] sfi7d08k pdf P08 sDkgL h]eL, aNv’;Fu ;ft s/f]8df 7]Ssf ePsf] lyof] . t:jL/M v]d/fh uf}td÷/f;;