ताजा अपडेट
गलेश्वर- भगवती सडकका ठेकेदारलाई कारबाहिको माग
- 3 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०७८, सोमबार
म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरेको र थप भएको समयसिमा सकिन लाग्दा समेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फि विरोध जनाएका छन् ।... पुरा पढ्नुहोस
पहेँलपुल धानखेतको फाँट (तस्बिर)
- 3 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०७८, सोमबार
बेनी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घट्टेखोला, छिङ्ग, दशमुरे क्षेत्रमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको दृष्य । यस क्षेत्रको खेतमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
जिससको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयको समिक्षा
- 3 बर्ष, 3 महिना अगाडि
- १४ कार्तिक २०७८, आईतवार
बेनी, १४ कात्तिक । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को बार्षि समिक्षा गोष्ठी भएको छ । बार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो । जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पुर्व संविधान... पुरा पढ्नुहोस
महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालिम
- 3 बर्ष, 3 महिना अगाडि
- १४ कार्तिक २०७८, आईतवार
बेनी, १४ कात्तिक । म्याग्दीको स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुई दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता बृद्धि गर्नका लागि कात्तिक १४ र १५ गते अभिमुखीकरण तालिम संचालन गरिएको हो । कार्यालय प्रमुख रमेश... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई
- 3 बर्ष, 3 महिना अगाडि
- १४ कार्तिक २०७८, आईतवार
म्याग्दी, १४ aकात्तिक । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो ।। बार्षिक... पुरा पढ्नुहोस
जनगणना गर्ने गणकहरुलाई तालिम
- 3 बर्ष, 3 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
बेनी, १४ कात्तिक । जिल्ला जनगणना कार्यालय म्याग्दीले राष्ट्रिय जनगणनामा नियुक्त भएका गणकहरुलाई शनिबारदेखि बेनीमा तालिम सुरु गरेको छ। चारदिनसम्म संचालन हुने तालिमको उद्घाट्न गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दश बर्षको अन्तरालमा गरिने जनगणनाले मुलुको जनसंख्या, आर्थिक, सामाजिक अवस्था थाहा पाउन सहयोग पुग्ने बताउदै वडास्तरका जनप्रतिनिधिहरुसंग समन्वय गरेर... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)
- 3 बर्ष, 3 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
म्याग्दी १४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीका मुल्य मान्यता र सिद्धान्तको... पुरा पढ्नुहोस
रुप्से झरनामा आन्तरिक पर्यटकको भिड (फोटो फिचर)
- 3 बर्ष, 3 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्बिर खिचाउँदै गरेका आन्तरिक पर्यटकहरु । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यो झरनामा पर्यटकहरुको आगमन बढेको छ । मुस्ताङ भ्रमणमा आउने प्राय सबै पर्यटकहरुले रुप्से झरनामा समेत समय बिताउने गरेका छन् । मोटरसाईकल र निजी सवारी सवारी तथा भाडाका सवारी... पुरा पढ्नुहोस
नारच्याङका ५२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटो फिचर)
- 3 बर्ष, 3 महिना अगाडि
- १३ कार्तिक २०७८, शनिबार
बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ज्येष्ठ नागरिकहरुलाई भव्य सम्मान गरिएको छ । वडाभित्र रहेका ८० बर्ष उमेरबढीका सबै ज्येष्ठ नागरिकहरुलाई माला, अविर, खादा, दोसल्ला र नगद सहित सम्मान गरिएको हो । स्थानीय ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लिले वडा कार्यालयसंगको... पुरा पढ्नुहोस
पशुमा पुणर् खोप कार्यक्रम संचालन गर्न पशु तथ्याकं संकलन सुरु
- 3 बर्ष, 3 महिना अगाडि
- १२ कार्तिक २०७८, शुक्रबार
बेनी, १२ कात्तिक । पशुमा पुणर् खोप कार्यक्रम संचालनका लागि बेनी नगरपालिकामा शनिबारदेखि पशु तथ्याकं संकलन सुरु गर्न गणकहरु परिचालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजनामा परिचालन गरिएका गणकहरु तालिम दिएर नगरपालिकाभित्र कृषकले पालेको पशुहरुको तथ्यांक संकलन सुरु गरिएको हो । पशुमा पुणर् खोप कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस