ताजा अपडेट

काँग्रेस प्रदेशसभा अधिवेशन: म्याग्दी प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध

म्याग्दी २७ कात्तिक ।   नेपाली काँग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।   सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या ६४ हजार दुई सय

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सदस्य संख्या ६४ हजार दुई सय पुगेको छ । प्रदेश कमिटी अध्यक्ष हरिराज अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म सदस्यता लिनेको संख्या ६४ हजार दुई सय पुगेको हो । माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा... पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर मंगोल अर्गनाईजेशनका प्रदेश सभा सदस्य रनबहादुर फगामी, म्याग्दीका अध्यक्ष डिके पुन, कोषाध्यक्ष दीपक पुन लगायतले जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यविरुद्ध तुरुन्त खारेज गर्न... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,... पुरा पढ्नुहोस

एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन

म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्। जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् । महिलातर्फ... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

भिषण के.सी. म्याग्दी, २५ कात्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा... पुरा पढ्नुहोस

जनगणना आजदेखि सुरु

म्याग्दी, २५ कात्तिक । १२ औँ राष्ट्रिय जनगणना विहिबारदेखि देशभर सुरु भएको छ । जनगणना गर्न गणकहरु कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणनामा सहभागि हुने छन् । जनगणनाबाट जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक सहयोग गर्न जिल्ला जनगणना कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस

म्याग्दीका किसान धान भित्र्याउन ब्यस्त

सन्ताेष शर्मा म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्। किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्‍याउने... पुरा पढ्नुहोस

तोकिएको समयमै म्याग्दी कांग्रेसको अधिवेशन हुने

    म्याग्दी, २४ कात्तिक । नेपाली कांग्रेस म्याग्दीले कात्तिक २७ गते प्रदेश निर्वाचन र मंसिर १ गते सातौ जिल्ला अविधेशन गर्ने भएको छ । बेनीस्थित पाटी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको समयमै प्रदेश र जिल्ला अधिवेशन गर्ने निणर्य गरेको हो । प्रदेश र जिल्ला अधिवेशनको तोकिएसगै पाटी सभापति... पुरा पढ्नुहोस

माओेवादी केन्द्रले वडा र पालिकास्तरीय निर्बाचन समितिको संयोजक तोक्यो

  म्याग्दी,२४ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ ।... पुरा पढ्नुहोस