ताजा अपडेट

आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको संकेत

म्याग्दी १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ । रोमन म्यागासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै आगामी निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन लागेको बताउनुभएको छ । म्याग्दीकै अन्नपूर्ण... पुरा पढ्नुहोस

रघुगंगाको पत्रकार सम्मेलनः तथ्यहिन आरोप लगाएर गाउँपालिकाको बदनाम गर्ने प्रयास भयो (भिडियो)

म्याग्दी १५ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले फलफुलका विरुवा खरिद, विभिन्न सामाग्री खरिद र डिपिआर तयार गर्ने क्रममा सेटिङ र कमिसनको चलखेल भएको आरोपको खण्डन गरेको छ । आइतवार पत्रकार सम्मेलन गरि विभिन्न व्यक्तिले सामाजिक सञ्जाल र केहि मिडिया मार्फत गाउँपालिकामाथि लगाएको आरोप निराधार रहेको र बदनाम गर्ने उदेश्यले विरोधीहरु... पुरा पढ्नुहोस

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

म्याग्दी १५ साउन । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान,... पुरा पढ्नुहोस

अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त

काठमान्डाै १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते... पुरा पढ्नुहोस

राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

गलेश्वर, १५ साउन । म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु । ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ... पुरा पढ्नुहोस

म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी

  म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । म्याग्दीको... पुरा पढ्नुहोस

मङ्गला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी १४ साउन ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुग्नुभएको थियो । “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर... पुरा पढ्नुहोस

‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकको चहलपहल

  म्याग्दी, १४ साउन । पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणले ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको लभ्ली हिल भ्यू टावर होटलका संचालक मानकाजी... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

थम्मन थापा बागलुङ साउन १२ ।  पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन

बागलुङ साउन १४ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ ।आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो । जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु... पुरा पढ्नुहोस