६ वर्षपछि वायन रोनीद्वारा ह्याट्रिक

  • १४ मंसिर २०७४, बिहीबार
  • 2215 पटक पढिएको

प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गर्ने क्रममा बुधबार राति घरेलु मैदानमा एर्भटनमाथि ह्याट्रिक गरेका हुन्। उनी यसै सिजन आफ्नो पुरानो क्लब एभर्टन गएका हुन्।

वेष्ट ह्यामलाई ४–० ले हराउने क्रममा रोनीले ह्याट्रिक गरेका हुन्। ले यसअघि सन् २०११ को सेप्टेम्बरमा बोल्टनसँगको खेलमा ह्याट्रिक गरेका उनले खेलको १८ र २८ औं र ६६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

ह्याट्रिक पूरा गर्नुअघि पाएको पेनाल्टीमा भने उनी चुकेका थिए। एभर्टनका लागि ७८ औं मिनेटमा विलियमसले थप एक गोल गरे। यो जितसँगै एभर्टन चार स्थान माथि उक्लिँदै अंक तालिकाको १३ औं स्थानमा आएको छ। उसको १४ खेलबाट १५ अंक भएको छ।