“दरबाङ दुखु गाउँ, स्वर्ग जस्तो ठाउँ” भिडियो सहित

  • ६ माघ २०७३, बिहीबार
  • 2191 पटक पढिएको

म्याग्दी, १३ पौष । म्याग्दीको पश्चिम दरबाङ ५,६ दुखु गाउँको बारेमा समेटीएको म्युजिक भिडियो सार्वजनिक भएको छ । गत मंसिर २५ गते दरबाङमा एक भव्य कार्यक्रमको आयोजना गरि म्युजिक भिडियोको विमोचन गरिएको छ । दुखु गाउँ, मालिका धुरी, भालेवास्ने ताल लगायतका स्थानहरुमा छायाङ्कन गरिएको “दरबाङ दुखु गाउँ, स्वर्ग जस्तो ठाउँ” बोलको गीत युटयुवमा समेत रहेको छ ।

उक्त गितको म्युजिक भिडियो