डा. गोविन्द केसी फेरि अनशनमा, प्रधानन्यायाधीशको किन मागे राजीनामा ?

  • २४ पुष २०७४, सोमबार
  • 2021 पटक पढिएको

काठमाडाैं, २४ पुस- चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि प्राध्यापक डाक्टर गोविन्द केसी आन्दोलित बनेका छन् । सर्वोच्चले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डीन डा शशि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो ।

Dr. Govinda KC Photo: THT File

ओदेशलगत्तै केसीले सोमबार पत्रकार सम्मेलन गरेर पुन अनसन बस्ने घोषणा गरेका हुन् । डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् । उनले पराजुलीमाथि भ्रष्ट र अपराधीसँग मिलेमतो गरेको अारोप लगाएका छन् ।  Source : www.lokaantar.com