Traffice myagdi
म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाइने
- wp_days_ago_v3(); ?>
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी १८ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि... पुरा पढ्नुहोस