#sobang

मण्डली युवा क्लबको नेतृत्वमा पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धन (फोटो फिचर)

कमल खत्री बेनी, २२ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको प्रचार प्रसारका लागि युवा क्लबले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि ३८४० मिटरको उचाईमा... पुरा पढ्नुहोस