#sagarbhandari

रघुगंगामा मुलधारका राजनीतिक दलका उम्मेदवारलाई ‘स्वतन्त्र उम्मेदवार नै चुनौती’

म्याग्दी २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का २५ बर्षका युवा सागर भण्डारीले तीन बर्ष अघि नै घोषणा गरेर वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । रघुगंगामा यस अघि काँग्रेसबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष भव बहादुर भण्डारी सहित नेकपा एमालेबाट प्रेमबहादुर कार्की बिखर्ची,... पुरा पढ्नुहोस