#newarculture
श्रीकृष्णले लाखेको बध गरेपछि बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०८०, सोमबार
बेनी, १ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तिजको साँझ स्वरुपको लाखेको मुकुण्डोलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिएको हो । दिनभर बेनी बजारमा पदर्शन भएको लाखे नाच साँझ बेनीबजारको संगमचोकमा लाखे र श्रीकृष्णको स्वरुपम... पुरा पढ्नुहोस