Local election

स्थानीय तह निर्वाचन : म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटे

बेनी, २० चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने बिषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरुबिच चुनाबमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म ठोस खाका... पुरा पढ्नुहोस