#lalbirtilija
प्रेरक सङ्घर्ष : ‘जस्को भेडीगोठमै बित्यो जीवन’ (फिचर)
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७९, शुक्रबार
कमल खत्री म्याग्दी १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडी ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा स–साना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरनक्षेत्रमा सेताम्मे देखिन्छन भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरखोला क्षेत्रमा देखिने यो दृष्य निकै रमाईलो र लोभलाग्दो देखिन्छ ।... पुरा पढ्नुहोस