#fuchhea_gurans

अन्नपूर्ण पदमार्गमा ‘फुच्चे गुराँस’ पर्यटकका लागि आकर्षण

म्याग्दी, १८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ पर्यटकहरुको लागि आकर्षण बनेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस पदमार्गको हुमखोलादेखि सुनखोलासम्मको क्षेत्रमा प्रशस्त मात्रामा जमिनकै सतहमा ढकमक्क फुल्ने गुराँस पाइने गर्छ ।... पुरा पढ्नुहोस