#Duralekh

आहा ! पर्यटकीय दुरलेकको गुराँसे जंगल ( फोटो फिचर)

बेनी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ । यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा... पुरा पढ्नुहोस