#annapurnabasecamp
मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )
- wp_days_ago_v3(); ?>
- ८ जेष्ठ २०८०, सोमबार
कमल खत्री बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस