#मल्कबाङ

मल्कबाङ समाज युकेको नयाँ नेतृत्व : अध्यक्षमा शेर छन्त्याल चयन

म्याग्दी , ५ भदौ । बेलायतमा बसोबास गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबासीहरुको साझा संस्था मल्कबाङ समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । बेलायतको रेडिङ शहरमा अधिवेशन गरि नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संस्थाका संस्थापक अध्यक्ष शेर छन्त्याल पुनः अध्यक्षमा चयन हुनुभएको छ । सर्वसम्मत रुपमा चयन भएको... पुरा पढ्नुहोस