विशेष

नागरिकलाई खुसी बनाउन विकास संगै सुशासन चाहिन्छ : काँग्रेस नेता पौडेल

  बेनी २१ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै... पुरा पढ्नुहोस

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।   चालुु आर्थिक वर्षमा रु.... पुरा पढ्नुहोस

समुदायको गुनासो सुन्न आज बेनीमा काँग्रेसको सार्वजनिक सुनुवाई 

  म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव... पुरा पढ्नुहोस

म्याग्दी पोखरा चौतारीको नयाँ नेतृत्व चयन : अध्यक्षमा डा. मेखबहादुर खत्री

म्याग्दी पोखरा चौतारीको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले डा. मेखबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको पोखरामा भएको अधिवेशनबाट पूर्व प्रहरी उपरीक्षक समेत रहेका डा. खत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिकाे वरिष्ठ उपाध्यक्षमा गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण... पुरा पढ्नुहोस

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको... पुरा पढ्नुहोस

जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

माघ १९ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

  म्याग्दी, गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज... पुरा पढ्नुहोस

टोड्के–धौलागिरि पानोरमा पदमार्ग :‘डाँडामा प्रकृति गाउँमा संस्कृति’ (फोटो फिचर)

म्याग्दी १८ माघ । अग्ला पहाड । घना जंगल । शान्त वातावरण । मनोरम दृष्यको अवलोकन र गाउँको मौलिक आतित्यथा टोड्के–धौलागिरि मानोरमा पदमार्गको मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरि टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा... पुरा पढ्नुहोस

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

म्याग्दी, १८ माघ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको... पुरा पढ्नुहोस

घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

घार, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह, युवा क्लव, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समूहका प्रतिनिधिहरुको तालिममा... पुरा पढ्नुहोस