विशेष
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका ‘लालबहादुर पुन’
- 1 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी , १६ फागुन । उमेरले ७४ बर्ष पार गर्नुभएका लालबहादुर पुन ( ख ) मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका पुन हराएर जाने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट... पुरा पढ्नुहोस
माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम
- 1 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । मंगलवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि... पुरा पढ्नुहोस
४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)
- 1 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो । https://www.youtube.com/watch?v=LdooEMdFM3A स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने
- 1 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
पर्वत, १५ फागुन । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष... पुरा पढ्नुहोस
मनकारी मन :चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग
- 1 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै
- 1 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन १६ गतेबाट म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको हो । सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप... पुरा पढ्नुहोस
सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न
- 1 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा... पुरा पढ्नुहोस
गौशालामा सीमित भए रैथाने गाई
- 1 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।” पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा... पुरा पढ्नुहोस
चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग
- 1 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
म्याग्दी फागुन १४ गते । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित... पुरा पढ्नुहोस
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने म्याग्देली खेलाडीलाई सम्मान
- 1 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०८०, आईतवार
म्याग्दी । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम गरी सम्मान गरेको छ । जिल्लाको इतिहासमै पहिलोपटक प्रदेशस्तरीय सम्रग प्रतियोगितामा तेस्रो स्थानमा आएको म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार सम्मान गरिएको हो । गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा एकल र समुह इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक... पुरा पढ्नुहोस