विशेष

लोकतान्त्रिक गठबन्धनको पाखापानीमा आमसभा

म्याग्दी, १५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानीमा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुन को सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको रुममा संयुक्त चुनावी सभा

म्याग्दी, १५ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् ।मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन्... पुरा पढ्नुहोस

धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ । युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६... पुरा पढ्नुहोस

दुर्गम बस्तिका घरघरमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस

म्याग्दीमा हतियार बुझाउन अटेरी

म्याग्दी, १४ कात्तिक । व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका म्याग्दीका सर्वसाधारणले प्रशासनको अनुरोधलाई अटेरी गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन अनुरोध गरेको थियो । प्रशासनले... पुरा पढ्नुहोस

बाम गठबन्धनको निस्कोटमा संयुक्त चुनावी सभा, रघुगंगामा जनभेटघाट

म्याग्दी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार अभियान अन्तरगत मंगलबार मालिका गाउँपालीका १ निस्कोटमा आमसभा सम्पन्न भएको छ । आसभामा बोल्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा म्याग्दीका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले जनता र राष्ट्रको हितका लागि बाम गठबन्धन भएको बताउनुभयो । उहाँले छिटो छिटो... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धन म्याग्दी आन्तरिक तयारीमा व्यस्त

म्याग्दी, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धन म्याग्दीले कार्यकर्ता भेटघाट, चुनाबी सभा तथा आमसभा संगै आन्तरिक रणनिति बून्ने योजनालाई समेत प्राथमिकतामा राखेको छ । कात्तिक ८ गते उत्तरी दानाबाट चुनाबी अभियान सुरु गरेको गठबन्धनले अन्नपूर्ण गाउँपालिका,... पुरा पढ्नुहोस

बाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

बेनी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

बामगठबन्धनका उमेद्वार केसीको टोली रघुगंगा गाउँपालीकामा

बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण... पुरा पढ्नुहोस

हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको प्रमुख एजेण्डा– प्रवत्ता पाठक

म्याग्दी, १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धी र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो ।... पुरा पढ्नुहोस