विशेष

गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

म्याग्दी, १२ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । शुक्रवार बसेको वडा समितिको बैठकले म्याग्दी जिल्ला र धौलागिरि गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातीको सघन बसोबास र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भए बमोजिम स्वायत्त तथा संरक्षित क्षेत्र... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहलाई शिक्षकको तलब खुवाउन समस्या

बेनी ११ फागुन । म्याग्दीको तिन वटा स्थानीय तहमा आवश्यकता अनुसार बजेट उपलब्ध नभएपछि शिक्षकहरुलाई तलब खुवाउन समस्या भएको छ ।बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीकामा बजेटको अभावका कारण सामुदायीक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरु समयमै तलब पाउन नसकेका हुन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब... पुरा पढ्नुहोस

मुनामा आयोजित निशूल्क स्वास्थ्य शिवीरमा बिरामीको घुईचो (फोटो फिचर)

मुना ११ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबारदेखि निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको छ ।धौलागिरी गाउँपालीकाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा सञ्चालीत शिवीरमा बिरामीको घुईचो लागेको छ । शिवीरको पहिलो दिन ६५६ जनाले सेवा लिएको गाउँपालीकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । ४८... पुरा पढ्नुहोस

खेर गएको निगालोको सदुपयोगः सामुदायिक बनले सञ्चालन गर्‍यो‘डोको उद्योग’ (फोटो फिचर)

म्याग्दी, ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ्ग वाखेत सामुदायिक बनले निगालो उद्यम सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरि स्थानीय स्तरमा रोजागारि सृजना र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई सुरु गरिएको हो । सामुदायिक बनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि... पुरा पढ्नुहोस

अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न

म्याग्दी, १० फागुन । स्थानीय कच्चा प्रदार्थ प्रयोग गरि ब्यवसायिक रुपमा रोजगारिको वातावरणप सिर्जना गर्न संचालन गरिएको १५ दिने अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न भएको छ । उद्योग विकास शाखा म्याग्दी र मुग्लानी कोलोथ हेन्डीक्राफ्ट कम्पनी प्रालीको आयोजनामा १५ दिने तालिम सम्पन्न भएको हो । १५ जना सहभागितामा... पुरा पढ्नुहोस

बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस

गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस

परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का... पुरा पढ्नुहोस

सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)

म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो । बेनी नगरपालिका, जिल्ला खेलकुद... पुरा पढ्नुहोस

भ्रष्ट्राचार नियन्त्रण र शुसासन अबको प्राथमिकता

बेनी ७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुले भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नु अबको प्रमुख दायीत्व भएको बताएका छन् । ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार बेनीमा आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धी हाँसील गर्न भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नुपर्ने... पुरा पढ्नुहोस