विशेष
यातयातमा सहुलियत कार्यान्वयन गर्ने सहमती
- 7 बर्ष, 9 दिन अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । म्याग्दीमा सार्वजनिक यातायातमा छुटको सुबिधा कार्यान्वयन गर्ने सहमति भएको छ । प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यातायात व्यवसायीले सबै ठाउँमा सरकारले निर्धारण गरेको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई सहुलियत सुबिधा प्रदान गर्ने निर्णय भएको हो । यातायात... पुरा पढ्नुहोस
मिर्गौलापिडित सुरेशलाई युकेबाट रु १ लाख तीन हजार सहयोग
- 7 बर्ष, 9 दिन अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट रु १ लाख तीन हजार सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदाय संगै अन्य व्यक्तीहरूबाट सो... पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न रघुगंगामा प्रअ र अध्यक्षहरुको बृहत छलफल सुरु
- 7 बर्ष, 9 दिन अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले बृहत छलफल सुरु गरेको छ । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र शैक्षिक योजनामा समेटीनुपर्ने बिषयहरुको पहिचान गर्न र गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आईतवारदेखि सुरु भएको छलफल ४ दिनसम्म जारी रहने गाउँपालिकाका प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा खम थापा मगर निर्वाचित
- 7 बर्ष, 9 दिन अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । म्याग्दी जेसीजको शाखा अध्यक्षमा खम थापा मगर निर्वाचित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिवार राती सम्पन्न २० औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । सन २०१९ को लागि अध्यक्ष... पुरा पढ्नुहोस
बगरफाँटमा आयोजित महायज्ञमा शनिबारसम्म ३२ लाख संकलन
- 7 बर्ष, 9 दिन अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख... पुरा पढ्नुहोस
पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)
- 7 बर्ष, 10 दिन अगाडि
- २१ पुष २०७५, शनिबार
म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् । त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस
व्यवसायि केसीले गरे कालिपुलमा व्यक्तिगत खर्चमा नाली सफाई (भिडियो सहित)
- 7 बर्ष, 10 दिन अगाडि
- २१ पुष २०७५, शनिबार
म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा एक व्यक्तिले व्यक्तिगत लगानीमा नाली सरसफाई गरेका छन् । जलजला गाउँपालिका–७ धाईरिङ घर भई हाल बेनी स्थित कालिपुलमा व्यवसाय गर्दै आएका खेम केसीले व्यक्तिगत लगानीमा म्याग्दी प्रवेशद्धारको रुपमा चिनिने कालिपुल स्थित पिपलचोकबाट तल झर्ने बाटोमा थुप्रिएको फोहोर हटाउनुको साथै नाली सफा... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीमा असन्तुष्ट पक्षको अडान कायमै
- 7 बर्ष, 10 दिन अगाडि
- २१ पुष २०७५, शनिबार
बेनी २१ पुष । निर्माण व्यवसायी संघ म्याग्दीको बिवाद सुल्झाउन नयाँ नेतृत्व चयनको लागि अधिवेशनको मिति तय भएपनि असन्तुष्ट पक्ष र वर्तमान समिति बिचको किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन... पुरा पढ्नुहोस
रघुगंगाको मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना
- 7 बर्ष, 10 दिन अगाडि
- २१ पुष २०७५, शनिबार
म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा नम्बर ३ का अध्यक्ष एवम गाउँपालिका कार्यपालिकाका प्रवक्ता जिवन बहादुर मल्लले बताउनुभयो... पुरा पढ्नुहोस
प्रदेशको पञ्चवर्षीय योजना तर्जुमाका लागि बेनीमा सुझाव संकलन
- 7 बर्ष, 10 दिन अगाडि
- २१ पुष २०७५, शनिबार
बेनी २१ पुष । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षिय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ ।बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संघ संस्था र सरोकारवालाहरुबाट सुझाव संकलन गरेको हो । छलफलका क्रममा सहभागीहरुको पाँच... पुरा पढ्नुहोस