बेनीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता बेनीमा
- २५ फाल्गुन २०७५, शनिबार
- 2895 पटक पढिएको
बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीले बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो ।

¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली काँग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आम सभालाई सम्बोधन गर्नको लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।


