विशेष
बेनी नगरपालिकाको गतिरोधबारे म्याग्दीका सामाजिक संघसंस्थाको धारणा बाहिरीयो ! (विज्ञप्तीको पूर्णपाठ)
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
म्याग्दी ९ असार । बेनी नगरपालिकाको आन्तरिक कलहले नीति तथा कार्यक्रम र बजेट प्रभावित बनेपछि म्याग्दीका सामाजिक संघ संघ संस्थाले चासो दिएका छन् । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने एजेण्डामा विवाद भएको थियो ।... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गतिरोधप्रति नागरिक संघ संस्थाको चासोः नीति तथा कार्यक्रम र बजेट अन्यौल !
- wp_days_ago_v3(); ?>
- ८ असार २०७६, आईतवार
बेनी ८ असार । बेनी नगरपालिकामा गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा उत्पन्न विवादपछि बढेको गतिरोध अन्त्य गर्न म्याग्दीका नागरिक संघ संस्थाहरुले चासो दिएका छन् । नागरिक समाज म्याग्दी, नेपाल पत्रकार महासंघ, म्याग्दी उद्योग बाणिज्य संघ र राष्ट्रिय गैर सरकारी संस्था महासंघ म्याग्दी शाखाको समन्वयमा आईतवार बेनीमा नगरपालिकाको गतिरोध... पुरा पढ्नुहोस
मालिका–६ वडामा ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन
- wp_days_ago_v3(); ?>
- ७ असार २०७६, शनिबार
कमल खत्री म्याग्दी, ७ असार । म्याग्दीको मालिका गाउँपालिका–६ नम्बर वडाले स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरि ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन गरेको छ । कृषि र उद्यमशिलताको पहिचान र प्रवद्र्धनमा जोड दिएर वडाभित्र रहेका टोल र बस्तीस्तरमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सन्तनाथ (सन्तोष) सुवेदीले जानकारी दिनुभयो । ... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत
- wp_days_ago_v3(); ?>
- ७ असार २०७६, शनिबार
म्याग्दी, ७ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । शनिवार आयोजित गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पुनले गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाको विकास र समृद्धिलाई केन्द्रित गरि नीति... पुरा पढ्नुहोस
दरवाङमा योग भवन निर्माण
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ६ असार । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा योग भवन निर्माण भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा निर्माण भएको भवनको अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्वस्थ्य समाज निर्माणका लागि योगको... पुरा पढ्नुहोस
म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ६ असार । म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न माग गरेका छन् ।व्यवस्थापिका संसदको बजेट अधिवेशनको छलफलमा भाग हिदै सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ५ असार २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । विहिवार आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । गाउँसभामा अध्यक्ष भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले... पुरा पढ्नुहोस
म्याग्दीमा साताव्यापि कार्यक्रम गरि लागुऔषध दुरुपयोग विरुद्धको दिवस मनाईदै
- wp_days_ago_v3(); ?>
- ४ असार २०७६, बुधबार
म्याग्दी ४ असार । लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस म्याग्दीमा साताव्यापि कार्यक्रम आयोजना गरि मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको दिवस मुल समारोह समितिको बैठकले जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापि जनचेतनामुलक कार्यक्रम गरि मनाउने... पुरा पढ्नुहोस
केरावाला किसान, एउटै घारीमा ४ सय ८२ कोसा ! (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- ४ असार २०७६, बुधबार
म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक हिलसाइडका मनवीर किसान आफ्नो बारीमा एउटै घारीमा फलेको आफु भन्दा अग्लो केराको घारी देखाउँदै । ४८२ वटा कोसा फलेको यस घारीलाई विक्रि गरि किसानले ३ हजार ६ सय आम्दानी गरेका छन् । स्थानीय रुपमा हजारे जातको रुपमा चिनिने यस जातको केराको कोसा... पुरा पढ्नुहोस
दरवाङमा उपभोक्ता जागरण अभियान सम्पन्न, संयुक्त बजार अनुगमन
- wp_days_ago_v3(); ?>
- ३ असार २०७६, मंगलवार
दरवाङ ३ असार । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सोमबार उपभोक्ता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा उपभोक्ता अधिकार सम्बन्धी नीगिगत व्यवस्था र त्यसको कार्यान्वयन अवस्था, चुनौति र सरोकारवालाहरुको भूमिकाका विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरी सोही अवसरमा समितिले दरवाङको पक्कि पुल... पुरा पढ्नुहोस