विशेष
म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित
- 6 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७५, बुधबार
बेनी १५ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको अविरल बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता... पुरा पढ्नुहोस
घतानकोत पुननिर्माण गरिँदै, ७ लाख सहयोग संकलन
- 6 बर्ष, 5 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
बेनी, १३ फागुन । बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहाँसिक घतानकोत पुननिर्माण गर्नको लागि आर्थिक संकलन गर्न थालिएको छ । जिल्लामा रहेका पुराना कोतहरुको सुचिमा रहेको घतानकोत मन्दिर जिर्ण बनेपछि पुननिर्माणको लागि अभियान थालिएको हो । ऐतिहाँसिक ढोलठान दरबारको काखमा अबस्थित घतान कोतको दुर्गा भगवती मन्दिर जिर्ण बनेपछि स्थानीयले पुननिर्माण संगै... पुरा पढ्नुहोस
अतिथिलाई स्वागतमा गुराँसे मालाको भारी (फोटो कथा)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
म्याग्दी, १४ फागुन । तस्बिरमा देखिएको राताम्मे माला अतिथिको स्वागतको लागि बनाईएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा पुगेका अतिथि पाहुनलाई स्वागतको लागि विद्यार्थीहरुले यसरी गुराँसे मालाको भारी बनाएर ल्याएका हुन् । यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि... पुरा पढ्नुहोस
फेसबुक बन्याे बिहे गर्ने माध्ययम, बागलुङे युवकले गरे पाकिस्तानी युवतीसँग बिहे
- 6 बर्ष, 5 महिना अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
बागलुङ १३ फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार विवाह दर्ता गर्नुभयाे । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले... पुरा पढ्नुहोस
व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण
- 6 बर्ष, 5 महिना अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
धु्रबसागर शर्मा म्याग्दी १३ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण... पुरा पढ्नुहोस
रघुगंगा र मुक्तिधाम माविको बिजयउत्सव
- 6 बर्ष, 5 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका... पुरा पढ्नुहोस
म्याग्दीमा आवास पुननिर्माण प्रभावित ‘हाइप्रोफाइल भुकम्प पीडित : अनुदान लगे, घर बनाएनन्’
- 6 बर्ष, 5 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १२ फागुन । २०७२ सालमा गएको भुकम्पले देशमा धेरै जनधनको क्षती भयो । भुकम्पबाट हजारौँ घरबार विहिन हुन पुगे । सरकारले भुकम्पबाट घरबार विहिन भएकाहरुको निजी आवास पुननिर्माणमा सहयोग गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि प्रभावित जिल्लाहरुमा आवास पुननिर्माणको लागि अनुदान दिन थालेको थियो । तर भुकम्प गएको ३... पुरा पढ्नुहोस
कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई
- 6 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस
पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान
- 6 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
सिमलचौर ११ फागुन । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान... पुरा पढ्नुहोस