विशेष
वार्षिकोत्सवमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता
- 20 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
बेनीका सतिश श्रेष्ठ एक सातादेखि सम्पर्क विहिन
- 20 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि सम्पर्क बिहिन भएका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक अगाडी देखिएको दाई... पुरा पढ्नुहोस
धवलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
- 22 दिन अगाडि
- ४ बैशाख २०८२, बिहीबार
म्याग्दीकाे धवलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धवलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो । धवलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे... पुरा पढ्नुहोस
कक्षा ८ को परीक्षामा बेनी नगरपालिकाभित्रका दुई विद्यालयको नतिजा शुन्य
- 27 दिन अगाडि
- २९ चैत्र २०८१, शनिबार
म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शुन्य भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक २४, संस्थागत ८ र उज्यालो बैकल्पिक विद्यालय समेत गरी ३३ वटा विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकोमध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उर्तिण... पुरा पढ्नुहोस
रघुगंगामा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर
- 28 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित शिविरमा २० वटा घरपालुवा सहित... पुरा पढ्नुहोस
सहज बन्दै बेनीका सडक
- 28 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २९ गते । म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको चैत महिनासम्म चार वटा ग्रामीण सडकका विभिन्न स्थानमा गरेर एक किलोमिटर एकसय ९४ मिटर सडक ढलान गरेको हो । सडक... पुरा पढ्नुहोस
सडक निर्माणले मालिका धुरी जाने यात्रा अवधि छोटियो
- 1 महिना अगाडि
- २६ चैत्र २०८१, बुधबार
म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने यात्रा अवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने मालिका धुरीमा पुग्नका लागि रघुगंगा गाउँपालिका - ६ ठाडाखानीदेखि सडक निर्माण गरिएको हो । ठाडाखानीदेखि सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडकको ट्याक निर्माण भएको रघुगंगा गाउँपालिका ६ का... पुरा पढ्नुहोस
राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार
- 1 महिना, 1 दिन अगाडि
- २५ चैत्र २०८१, मंगलवार
म्याग्दी । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा... पुरा पढ्नुहोस
‘टिकटकमा लाइभ’ बसेर स्थानीय उत्पादनको बजारीकरण
- 1 महिना, 4 दिन अगाडि
- २२ चैत्र २०८१, शनिबार
म्याग्दी, २३ चैत : बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्नुहुन्छ । उहाँले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्नुभएको हो । “समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर... पुरा पढ्नुहोस
कुइनेखानीको कोसेरा खोलामा पुल निर्माण भएपछि स्थानीयलाई सहज
- 1 महिना, 4 दिन अगाडि
- २२ चैत्र २०८१, शनिबार
म्याग्दीको रघुगंगा गाउँपालिका–८ को दुर्गम बस्ती कुइनेखानी गाउँको कोसेरा खोलामा पुल निर्माण भएको छ । मुल गाउँ जाने बाटोमा पुल नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता ट्रस प्रविधिको स्टिल पुल निर्माण भएपछि हटेको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरी लाभान्वित भएका छन् । रू... पुरा पढ्नुहोस