विशेष
एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत
- 3 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो । अधिवेशनको... पुरा पढ्नुहोस
मुस्ताङको कोरला नाकाबाट चीनमा डलर तस्करी
- 3 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
म्याग्दी २५ पुस । मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको खुलेको छ । पोखरामा पक्राउ परेका एक युवकमाथि अनुसन्धान हुँदा नेपालबाट ठूलो मात्रामा चीनतर्फ डलर तस्करी भइरहेको पत्ता लागेको हो । गत ११ मंसिरमा प्रहरीले पोखराबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाँउपालिका– १ स्थायी घर भएका... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ रघुंगा गाउँपालिका अध्यक्षमा पुन
- 3 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
धनिलाल गर्बुजा म्याग्दी २५ पुस । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअको रुपमा... पुरा पढ्नुहोस
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी
- 3 बर्ष, 10 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी, २४ पुस । बेनी नगरपालिका– ९ स्थित गलेश्वरमा रहेको धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। गलेश्वरमा शनिबार भएको ७ औं अधिवेशन तथा १६ औं कार्यकारी सभाबाट रेग्मीको नेतृत्वमा रहेको कार्यसमितिकोे उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री र कोषाध्यक्षमा कुमारी रोका पदाधिकारीमा रहनुभएको... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न
- 3 बर्ष, 10 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी २४ पुस । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र जेष्ठ शेयर सदस्य (७४ वर्षिय) इन्द्रबहादुर अधिकारीले सामुहिकरुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो... पुरा पढ्नुहोस
कोषको नगद मौज्दात एकीकृत गरेर भरपर्दो संस्थामा राख्न निर्देशन
- 3 बर्ष, 10 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी, २४ पुस । गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले... पुरा पढ्नुहोस
चरनक्षेत्रमा लैजान साँघु तर्दै गरेका भेडा (फोटो फिचर)
- 3 बर्ष, 10 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
बेनी, २४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला । घुम्ती गोठका रुपमा पालन गरिने भेडापालनमा भिर, पहाड, जंगल, खोलानाला हुँदै हिमालसम्मकै भुगोलमा संघर्ष गर्नुपर्छ । जिल्लाको दुर्गम बस्तीहरुमा अहिलेपनि परम्परागत रुपमा हुँदै आएको घुम्ती... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको कार्यालय भवन निर्माण
- 3 बर्ष, 10 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यालय भवन निर्माण भएको छ । भाडाका घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले गाउँपालिकाको केन्द्र मौवाफाँटमा भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सूरु गरेको हो । दुई तले भवनमा १४ वटा कोठा बनाएर गाउँपालिकाको मुख्य र बिषयगत शाखाहरुको सेवा एउटै भवनबाट... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडकको काभ्रेभीरमा सडक फराकिलो बनाउन ब्लास्टिङ सुरु
- 3 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
[caption id="attachment_56943" align="alignnone" width="1024"] म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सडक चौडा गर्न ब्लास्टिङ सुरु । तस्विर : ईन्द्रसिंह शेरचन[/caption] म्याग्दी २३ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत काभ्रेभीरमा सडक चौडा गर्न ब्लास्टिङ सुरु गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा बिस्फोटक पदार्थ प्रयोग गरी सडकलाई चौडा बनाउने काम... पुरा पढ्नुहोस
बेनीमा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको उद्घाटन
- 3 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । बेनीमा नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि बेनीस्थित जिसस सभाहलमा सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले सहमतीमा पाटी नेतृत्व चयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य थममाया थापाले नवौं... पुरा पढ्नुहोस