विशेष
धौलागिरी साना किसान सहकारी स्थापना
- 3 बर्ष, 6 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
बेनी १९ मंसिर । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार शिवाङमा सम्पन्न भएको छ । २०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१... पुरा पढ्नुहोस
गलेश्वरमा ३ लाख ३५ हजार रुपैयाँ भेटि संकलन
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
बेनी १८ मंसिर । बेनी नगरपालीका- ९ मा रहेको गलेश्वर मन्दिरमा ३ लाख ३५ हजार ५९४ रुपैया भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषकाले बालाचतुर्दशी पर्वको अवसरमा सो भेटी संकलन भएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका... पुरा पढ्नुहोस
म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु
- 3 बर्ष, 6 महिना अगाडि
- १८ मंसिर २०७८, शनिबार
बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो । जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा... पुरा पढ्नुहोस
ह्विलचियर र शैक्षिक सामाग्री वितरण गरेर रघुगंगाले अपांग दिवस मनायो
- 3 बर्ष, 6 महिना अगाडि
- १७ मंसिर २०७८, शुक्रबार
म्याग्दी, १७ मंसिर । रघुगंगा गाउँपालिकालले ३० औँ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग ब्यक्तिलाई ह्विलचियर र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएको छ। गाउँपालिकाको शुक्रबार जिल्ला अपांग संघ म्याग्दीको समन्वय र ज्ञानोदय माविका दृष्टिविहिन लगायतका विद्यार्थीसहितको उपस्थितमा र्याली, अन्तरक्रिया र अपाङ्ग ब्यक्तिलाई ह्विलचियर सहयोग गरेर मनाएको हो । अपांग दिवसको अवसरमा... पुरा पढ्नुहोस
जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित
- 3 बर्ष, 6 महिना अगाडि
- १७ मंसिर २०७८, शुक्रबार
कमल खत्री बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको... पुरा पढ्नुहोस
गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको चहलपहल (तस्बिर र भिडियाे)
- 3 बर्ष, 6 महिना अगाडि
- १७ मंसिर २०७८, शुक्रबार
म्याग्दी १७ मंसिर । पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । https://www.youtube.com/watch?v=IrAxG1x1evc बालाचतुर्दशी पर्वलाई... पुरा पढ्नुहोस
पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब
- 3 बर्ष, 6 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
https://www.youtube.com/watch?v=XdJblhrLZak बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस
म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’
- 3 बर्ष, 6 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
कमल खत्री बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा... पुरा पढ्नुहोस
घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
चितवन, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग... पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा
- 3 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७८, बुधबार
म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा... पुरा पढ्नुहोस