विशेष
अन्नपूर्ण आरोहणको हिरक महोत्सव शुरु
- 6 महिना, 19 दिन अगाडि
- १९ जेष्ठ २०८२, आईतवार
गणेश गुरुङ (सुरेन) नारच्याङ, १७ जेठ ः नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु... पुरा पढ्नुहोस
विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव मनाइयो
- 6 महिना, 21 दिन अगाडि
- १७ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी । बेनी नगरपालिका १०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि माथी सम्मै समस्या देखिएको छ... पुरा पढ्नुहोस
लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी
- 6 महिना, 21 दिन अगाडि
- १७ जेष्ठ २०८२, शुक्रबार
बेनी, १५ जेठ । बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्मा दोस्रो,... पुरा पढ्नुहोस
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी
- 6 महिना, 22 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले... पुरा पढ्नुहोस
वैदेशिक रोजगार त्यागेर ‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर
- 6 महिना, 22 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी , १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार त्यागेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षिय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । ‘‘ मरुभूमिको... पुरा पढ्नुहोस
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार
- 6 महिना, 22 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी, जेठ १५ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी... पुरा पढ्नुहोस
जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न झिँका कृषकलाई औजार वितरण
- 6 महिना, 22 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी, जेठ १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने... पुरा पढ्नुहोस
अदालतमा मुद्दा परेपछि दरबाङमा सडक विस्तार राेकियो
- 6 महिना, 23 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी, जेठ १४ गते । अदालतमा मुद्दा परेपछि म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ बजारमा सडक विस्तार योजना रोकिएको छ । लामो समयसम्म मुद्दाको किनारा नलाग्दा जीर्ण सडकमा जोखिम मोल्दै सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ । दरबाङ बजारका स्थानीय प्रेम पटेल र रत्नकुमारी पटेलले सडक निर्माण रोकी पाउ भन्दै उच्च अदालत... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान
- 6 महिना, 23 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला... पुरा पढ्नुहोस
सेवानिवृत्त शिक्षक गौतम : ‘हाते कागज उद्योग सञ्चालन गरेर स्वरोजगार’
- 6 महिना, 23 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी , १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ४१ बर्ष लामो शिक्षण पेशाबाट अबकास लिएपछि गौतमले मालिका गाउँपालिका– ५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो । एक दशक अघि सामुहिक रुपमा सुरु भएको... पुरा पढ्नुहोस