विशेष

पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’

म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन । बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको... पुरा पढ्नुहोस

प्रदेशसभा २ मा मतदाता भेटघाट कार्यक्रम

म्याग्दी,२२ कात्तिक । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी तालेमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादीको तर्फदेखि प्रदेशसभा २ का साझा उम्मेदवार नरदेवी पुनसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम गरेको हो । पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेकी पुनले आफूले विगतमा... पुरा पढ्नुहोस

वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

म्याग्दी, २२ कात्तिक । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान... पुरा पढ्नुहोस

बेनी नगरपालिका–८ मा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन

म्याग्दी, २२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–८ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको लागि चुनाब प्रचार प्रसार समिति गठन भएको छ । भेलाले रामकृष्ण बराईली... पुरा पढ्नुहोस

बाम गठबन्धनका उमेद्वार केसीको टोलीद्धारा घरदैलो

म्याग्दी, कात्तिक २१ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)बाट बाम गठबन्धनको साझा उमेद्वार माओवादी केन्द्रका बिनोद केसीको टोलीले मंगलबार बेनी नगरपालीकाको विभिन्न ठाउँमा घरदैलो र कार्यकर्ता भेटघाट गरेको छ । बेनी नगरपालीका ३ दूधेखोला, २ बगरफाँट, तल्लो खबरा र १... पुरा पढ्नुहोस

बाम गठबन्धनले प्रदेशसभाको क्षेत्र (ख)मा पहिलो चरणको चुनावी सभा सक्यो

म्याग्दी, २१ कात्तिक । चुनावी तालमेल र पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पहिलो चरणको चुनावी अम सभा सकेको छ । मंगला, मालीका र धौलागिरी गाउँपालीकाको सबैजसो वडा स्तरमा प्रतिनिधि र प्रदेशसभाका उमेद्वार सहितको टोलीले घरदैलो, कार्यकर्ता, भेटघाट र चुनावी सभा गरेको गठबन्धनले बुधबारदेखि क्षेत्र... पुरा पढ्नुहोस

मतदान केन्द्रको अवलोकन सुरु :म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

म्याग्दी, २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल... पुरा पढ्नुहोस

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको मतपत्र यस्तो हुनेछ !

म्याग्दी, २१ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको नमुना मत पत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभाबकारी बनाएर बदरमत घटाउनको लागि आयोगले उम्मेद्वारहरुको चुनाब चिन्ह अंकित नमुना मतपत्र सार्वजनिक गरेको हो । प्रतनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र... पुरा पढ्नुहोस

ग्रामिण भेगका जनता बाली भित्र्याउन ब्यस्तः कृषकको खेतबारीमा नै उम्मेद्वार

धिरन खत्री । म्याग्दी,२१ कात्तिक । म्याग्दीको ग्रामिण भेगका जनतालाई बाली भित्र्याउन खेतबारीमा ब्यस्त हुदाँ चुनावी लक्षित आभसभा खल्लो बन्दै गएको छ । कात्तिक महिना खेती भित्र्याउने समय भएको हुदाँँ यो समयमा योजनासहित ग्रामिण बस्तीमा पुगेको चुनावी आमसभामा जनताको उल्लासमय उपस्थित भएको छैन् । ग्रामिण भेगका जनता खेतबारीमा ब्यस्त हुदाँ... पुरा पढ्नुहोस

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी यस्तो छ म्याग्दीमा !

म्याग्दी २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको म्याग्दीमा तयारी तिब्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावको मिती नजिकिदै गर्दा आवश्यक तयारी तिब्र बनाएका हुन् । मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले चुनावका लागि कर्मचारी खटनपटन, समन्वय... पुरा पढ्नुहोस