विशेष
घर भत्किएपछि कलेजाबाङ (सन्सारे) का दर्जी परिवार समस्यामा
- 7 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ( सन्सारे)मा एक परिवार बस्दै आएको घर भत्किएपछि समस्यामा परेका छन् । दिनहु आइरहेको बर्षाको कारण गोपाल दर्जीको एकतले घर भत्एिको स्थानीय युवा ओमकार खत्रीले बताउनुभयो । आर्थिक रुपमा विपन्नता रहेको दर्जी परिवार घर भत्एिपछि समस्यामा परेको उहाँले बताउनुभयो । मजदुरी गरि दैनिकी... पुरा पढ्नुहोस
मन्त्रीद्वारा स्थलगत निरीक्षण तथा स्थानीयसँग भेटघाट
- 7 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, बैशाख ३ – महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले आइतबार रुप्से झरना र अन्धगल्छीको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गाउँमा रहेको आकर्षक रुप्से छहरा र संसारकै गहिरो अन्धगल्छीको मन्त्रीसहितको एक टोलीले अनुगमन गरेको हो । अनुगमन गर्दै मन्त्री थापाले रुप्से झरना... पुरा पढ्नुहोस
बेग र बाँदुक जोड्ने नेपालकै लामो पुल बन्यो पर्यटकको आकर्षण (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलको भम्रण गर्ने पर्यटक बढेका छन् । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो मानिएको छ । https://www.youtube.com/watch?v=yknbYpPK5vg पुल निर्माणको... पुरा पढ्नुहोस
एमाले रघुगंगा गाउँ कमिटीद्धारा मन्त्री थापाको ध्यानकर्षण
- 7 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । नेकपा एमाले रघुगंगा गाँउ सङ्गठन कमिटीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाको ध्यानकर्षण गराएको छ । रघुगंगा गाउँपालिका भित्रका समसामयिक समस्याहरुलाई समाधानको माग गर्दै मन्त्री थापाको ध्यानकर्षण सहित लिखित पत्र बुझाएको हो । रघुगंगा गाँउपालिका–३ घुमाउनेतालमा एक कार्यक्रमको आयोजना गरी मन्त्रीको ध्यानाकर्षण गराइएको थियो... पुरा पढ्नुहोस
रघुगंगामा ‘एक जनप्रतिनिधी एक विद्यार्थी भर्ना’ अभियान
- 7 बर्ष, 9 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरि ‘एक जनप्रतिनिधी एक नयाँ विद्यार्थी भर्ना’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न गाउँ कार्यपालिकाको वैठकले विद्यालय बाहिर रहेको विद्यार्थीको पहिचान र उनीहरुलाई शिक्षाको प्रत्याभूत गर्न वैशाख १० गतेभित्र जनप्रतिनिधीहरुले अनिवार्य रुपमा एकजना... पुरा पढ्नुहोस
फलातेको सारदा आधारभुत विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण (फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
शिख २ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ फलातेको सारदा आधारभुत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयबासी, प्रवासी, पोखरा, काठमाडौमा बसोबास गर्ने फलातेबासी र बिदेशी नागरीकको सहयोगमा पच्चिस लाख रुपैया भन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । २५ लाख ३० हजार १११ रुपैयाको लागतमा पूर्व... पुरा पढ्नुहोस
म्याग्दीकाली एफएमको नवौं वार्षिकोत्सव
- 7 बर्ष, 9 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जको नवौं वार्षिकोत्सव शनिवार शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गरी मनाइएको छ । बेनी नगरपालिका वडा नं ८ कालीपुलमा अवस्थित श्री बालमन्दिर आधरभूत विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीहरुका लागि विविध खेलकुद सामाग्री एवम् शैक्षिक... पुरा पढ्नुहोस
बलात्कारीलाई जन्मकैदको सजाँय हुने गरि कानुन संशोधन हुन्छ : मन्त्री थापा
- 7 बर्ष, 9 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकमा भैरहेको महिला हिंसाको घटना न्युनिकरणको लागि कानुन संशोधन आबश्यक रहेको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवम् विद्यालय पुननिर्माण अभियानको थालनी गर्दै शनिवार मन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो... पुरा पढ्नुहोस
तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण
- 7 बर्ष, 9 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थपमायाँ थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले... पुरा पढ्नुहोस
२०७५ सालको सुर्योदय
- 7 बर्ष, 9 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलबाट देखिएको नयाँ बर्ष २०७५ सालको पहिलो दिन आज विहान भएको सूर्योदयको मनमोहक दृष्य पुरा पढ्नुहोस