विशेष

काँग्रेसलाई बलियो बनाउन नेतृत्व सच्चिन जरुरीः नेता पौडेल

म्याग्दी, ५ वैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्व सच्चिन आबश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट नेतृत्वले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । तीनै तहको निर्वाचनमा नराम्रो हार व्यहोरेको... पुरा पढ्नुहोस

टायर प्रशोधन गरि हस्तकला उद्योग सञ्चालन (फोटो फिचर)

म्याग्दी, ५ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा टायर प्रशोधन गरि हस्तकलाका सामान बनाउने उद्योगको डिलर सञ्चालन गरिएको छ । जलजला गाउँपालिका– ३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका– २ भगवतीका सुगम खत्री र डेनिश थापाले बेनी स्थित शिक्षा मार्गमा टायरबाट उत्पादीत समानहरुको ‘ढिकी जातो हस्तकला’ उद्योगको डिलर सुरु गर्नुभएको हो ।... पुरा पढ्नुहोस

जनप्रतिनिधिको आडमा संरक्षणको बाहनामा खोलाको अबैध दोहान रोकीएन्

म्याग्दी ५ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी... पुरा पढ्नुहोस

रत्नेचौरमा प्रहरी बिटको भवन उद्घाटन

रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई... पुरा पढ्नुहोस

रघुगंगाका जनप्रतिनिधि र कर्मचारीलाई मौवाफाँटमा स्वागत एवम सम्मान

म्याग्दी, ४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि एवम कर्मचारीहरुलाई गाउँपालिकाको केन्द्र मौवाफाँटका स्थानीयले स्वागत एवम सम्मान गरेका छन् । नयाँ बर्ष २०७५ सालको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय नागरिक समाज र पवित्र आमा समुहले मौवाफाँटमा जनप्रतिनिधिलाई सम्मान एवम कर्मचारीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा स्थानीयबासीहरुले फुल, आला... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा मेलालाई व्यवस्थित बनाउन पहल

राम्चे ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा मंगलबार सार्वजनीक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

घरमै सिंहदरबार ! घरमै पुगेर सेवा प्रवाह

म्याग्दी, ४ वैशाख । बेनी नगरपालिका वडा नम्बर ८ ले एक अपांगता भएका व्यक्तिको नागरिकताको अनुशुचि र सिफारिस घरमै उपलब्ध गराइएको छ । बेनी स्थित शिक्षामार्गमा बस्दै आएका रत्न बहादुर मगरका अपांगता भएका छोरा कुमार मगरलाई मंगलवार वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र वडा सचिब कृष्णप्रसाद सुवेदीले नागरिकताको... पुरा पढ्नुहोस

बेनी–कोरलामा १४ पक्की पुल बन्दै

म्याग्दी, ४ वैशाख । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडक सञ्जाललाई सहज बनाउन १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । यी मध्ये ६ वटा निर्माणधिन अवस्थामा छन् भने ८ वटा टेण्डर, डिजाइन र सम्झौताको चरणमा रहेका छन् । अबको ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न... पुरा पढ्नुहोस

सञ्चारमाध्यमको विकासमा अन्नपूर्ण गाउँपालिकाको साथ

म्याग्दी, ४ वैशाख । अन्नपूर्ण गाउँपालिकाले म्याग्दीको सञ्चारमाध्यमको संस्थागत विकास र सवलीकरणका लागि स्रोत व्यवस्थापनको प्रतिबद्धता जनाएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा म्याग्दी मिडिया सोसाइटीका पदाधिकारीसँगको अन्तरसंवादमा गाउँपालिकाले सञ्चारमाध्यमको विकास बिना समुदायले सहि सूचना पाउन नसक्ने भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । सोसाइटीले म्याग्दीका ६ वटै स्थानीय... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषलाई मोना जापानद्धारा रु ५ लाख १३ हजार सहयोग हस्तान्तरण

म्याग्दी, ३ वैशाख । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा जापानमा रहेका म्याग्देलीहरुले रु ५ लाख बढी सहयोग गरेका छन् । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्धारा संकलित नगद रु ५ लाख १३ हजार ४०० सहयोग सोमबार बेनीमा हस्तान्तरण... पुरा पढ्नुहोस