विशेष
कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त
- 6 बर्ष, 5 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् । जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान,... पुरा पढ्नुहोस
कांग्रेस नेता देउवा र पौडेलले मारे तातोपानीमा डुबुल्की
- 6 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
म्याग्दी, २५ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्नान गर्नुभएको छ । म्याग्दी, बागलुङ र पर्वतमा पार्टीको कामको शिलसिलामा आउनुभएका नेताद्धयले शनिवरा म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको हो । हेलिकप्टरमार्फत म्याग्दी... पुरा पढ्नुहोस
बेनीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता बेनीमा
- 6 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीले बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली काँग्रेस म्याग्दीको... पुरा पढ्नुहोस
काँग्रेस सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा, तातोपानी कुण्डको अवलोकन
- 6 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु शनिवार म्याग्दी आउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आम सभालाई सम्बोधन गर्नको लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र... पुरा पढ्नुहोस
शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?
- 6 बर्ष, 5 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
म्याग्दी, २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जाने समस्याले सास्ती दिएको गुनासो गरेका हुन् ।... पुरा पढ्नुहोस
प्रथम रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँ (रुइसे टोल) मा रहेको न्यु जेनेरेशन युथ क्ल्बको आयोजनामा प्रथम रुइसे रनिङ कप कक्षा ५ सम्मको आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रावर सम्पन्न भएको छ । अन्न पुर्ण आधारभुत विद्यालयको सहआयोजनामा सम्पन्न प्रतियोगितामा साझापानीमा रहेको देउराली देउराली आधारभूत विद्यालय प्रथम, अमर... पुरा पढ्नुहोस
म्याग्दीमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाइयो
- 6 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
सन्तोष गौतम बेनी २४ फागुन । ‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर... पुरा पढ्नुहोस
शिखमा सम्पन्न एकिकृत घुम्ती शिविरबाट १४४ जनालाई नागरिकता वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
कमल खत्री म्याग्दी, २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुक्रवार सम्पन्न भएको दुईदिने एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस
शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु, घरदैलोमा सेवा पाउँदा स्थानीय हर्षित (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
कमल खत्री म्याग्दी २२ फागुन । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा विहिवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको... पुरा पढ्नुहोस
मालिका जोड्ने सडक निर्माण सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
सन्तोष गौतम बिम २३ फागुन । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुदै मालिका जोड्ने सडक आयोजना सुरु गरेको हो ।गाउँपालिकाले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत सडकको ट्याक खोल्ने काम सुरु गरिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस