विशेष

‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)

कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस

दरबाङमा आधारभुत पत्रकारीता तालिम सम्पन्न (फोटो फिचर)

म्याग्दी ११ जेठ ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा शनिवार दुई दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सञ्चालित तालिममा गाउँपालिकाको ७ वटै वडाबाट ३५ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण... पुरा पढ्नुहोस

सम्झौताको म्याद सकियो तर बनेन् दुखुखोलाको मोटरेबल

  बेनी ११ जेठ । बेनी–दरवाङ सडक अन्तरगत दुखु खोलामा मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीप्रति जिल्ला समन्वय समितिले चासो देखाएको छ । तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा सुरु भएको मोटरेबल पुल डिजाईन गलत भएपछि असफल बनेको थियो... पुरा पढ्नुहोस

बेगको एक घर, एक धारा खानेपानी आयोजना अलपत्र

  म्याग्दी, १० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ । साविक खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सात करोडको ४ लाख स्टिमेट लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरी २ हजार ५ सय मानिसहरु लाभान्वित हुने उद्देश्यले... पुरा पढ्नुहोस

दग्नाममा नेकपाको पूर्ण बैठक

  बेनी ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रघुगंगा गाउँपालिका ४ दग्नाम वडा कमिटिको पूर्ण बैठक बिहीबार दर्मीजामा सम्पन्न भएको छ ।बैठकको अवसरमा प्रदेश सांसद तथा नेकपाका प्रदेश कमिटि सदस्य बिनोद केसीले २५ सदस्यीय वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा सांसद केसीले एकतावद्ध... पुरा पढ्नुहोस

असिना पानीले कृषिमा करौडौ क्षेती

म्याग्दी, ९ जेठ । बुधबार परेको भिषण असिना पानीले म्याग्दीको कृषि क्षेत्रमा करोडौ क्षेती पु¥याएको छ । तिनदशक विचकै ठुलो असिना पानीले जिल्लाको ६ स्थानीय तहमा कृषकहरुले लगाएको कृषि खेतीमा सो क्षेती प¥याएको हो । हावाहुरीसंगै आएको असिना पानीले मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको कृषि क्षेत्रमा भएको करोडौ क्षेत्रीले कृषक... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम सुस्तायो (फोटो फिचर)

कमल खत्री म्याग्दी,९ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम– कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार मानिएको यस सडक आयोजनाको गति सुस्त भएपछि आयोजनालाई चौतर्फि दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस

मिलनचोकमा सार्वजनिक सुनुवाई,योजना कार्यान्वनयमा अपारर्शीता बढेको गुनासो

मिलनचोक ९जेठ । जलजला गाउँपालिका ७ मिलनचोकमा बुधबार गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई र घुम्ती शिविर सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना, सेवा प्रवाहका विषयमा जनप्रतिनिधि र सहभागीहरुबीच अन्तरक्रिया भएको थियो । सहभागीहरुले गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना कार्यान्वयन प्रक्रिया पुरा नगरेको,... पुरा पढ्नुहोस

शालीजाको ठोट्नेरीमा खानेपानी आयोजना निर्माण

बेनी ९ जेठ । जलजला गाउँपालिका ६ शालीजाको ठोट्नेरीमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिकाका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको ठोट्नेरी खानेपानी तथा सरसफाई आयोजनाबाट ६२ घरधुरी लाभान्वित भएका छन् । ६२ घरमा निजी र दुई वटा... पुरा पढ्नुहोस

जिल्ला समन्वय समितिद्धारा जिल्लाव्यापि अनुगमन सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी, ८  जेठ । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो । प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका... पुरा पढ्नुहोस